नृत्य प्रतियोगितामा युमा महारानी समूह प्रथम
हेटौँडा : श्रीपञ्चमीको अवसरमा हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले लोक सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरेको छ । आन्तरिक रुपमा सम्पन्न नृत्य प्रतियोगितामा नेपालका...
सरस्वती पूजा नहुने हेटौँडाको एक विद्यालय
हेटौँडा : विद्यालयमा सरस्वती पूजा हुँदैन वा भएन भन्ने सुन्नु भयो भने तपाइँलाई कस्तो लाग्छ ? तर, स्थापनाको ३३ वर्ष भइसकेको हेटौँडा–१० स्थित सोलिड्यारिटी...
श्रमिक माविमा ३९ नयाँ विद्यार्थीको अक्षरारम्भ
हेटौँडा : हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयमा ३९ जना नयाँ विद्यार्थीले अक्षरारम्भ गरेका छन् । शुक्रबार सरस्वती पूजाको अवसरमा विद्यालयले आयोजना गरेको अक्षरारम्भ कार्यक्रममा...
सामूहिक बेलविवाह सम्पन्न
हेटौँडा : हेटौँडा–१० मा शुक्रबार सम्पन्न सामूहिक बेलविवाह समारोहमा सहभागी कन्याहरु । नेवारी समुदायमा छोरीहरु रजश्वला हुनुअघि सूवर्ण कुमार बेल विवाह (इही यज्ञ) गर्ने...
लागूऔषध विरुद्ध जिल्लास्तरीय अभियान सुरु
हेटौँडा : लागूऔषध दुव्र्यसन गम्भीर चुनौतीका रूपमा देखिँदै गएको वर्तमान अवस्थामा मकवानपुर जिल्लामा लागूऔषध नियन्त्रण तथा पुनस्र्थापनालाई एकीकृत ढङ्गले अघि बढाउने उद्देश्यसहित ३ महिने...
जेसीआई बसामाडीमा दिपेन्द्र
हेटौँडा : जेसीआई बसामाडीको वर्ष २०२६ का लागि अध्यक्षमा दिपेन्द्र यादव निर्वाचित हुनुभएको छ । बुधबार हेटौँडामा सम्पन्न २६औं वार्षिक साधारण सभाबाट दिपेन्द्रसहित कार्यकारिणी...
पुनस्र्थापना केन्द्र र प्रतिष्ठानबीच सहकार्य हुने
हेटौँडा : लागूपदार्थ दूव्र्यसनहरुको पुनस्र्थापना केन्द्र सिआन पुनस्र्थापना केन्द्र र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच शारीरिक तथा मानसिक स्वास्थ्य प्रवद्र्धन, लागूऔषध तथा लागूपदार्थ...
घरेलु उत्पादन प्रवद्र्धन प्रदर्शनी मेला हुने
हेटौँडा : हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा माघ १६ र १७ गते घरेलु उत्पादन प्रवद्र्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता एवम् शैक्षिक प्रदर्शनी मेला हुने भएको...
किसान सूचीकरणका लागि तथ्याङ्क संकलन सम्पन्न हुने
हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले यस वर्ष किसान सूचीकरणको लागि तथ्याङ्क संकलनको काम सक्ने लक्ष्य लिएको छ । संघीय सरकारको सशर्त अनुदानमा आधारित भएर तीन...
६ महिनामा लक्ष्यभन्दा झण्डै ३ करोड कम राजस्व संकलन
हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा झण्डै ३ करोड रुपैयाँ कम राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा...











