कमाने प्रिमियर लिगको खेल तालिका सार्वजनिक
हेटौँडा : हेटौँडा–८, कमानेस्थित कमाने क्रिकेट क्लबको आयोजनामा हुने कमाने प्रिमियर लिग (केपीएल) को खेल तालिका सार्वजनिक भएको छ । बुधबार क्लबले शनिबारदेखि खेल...
सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सम्पन्न
हेटौँडा : हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको ५० औँ वार्षिक उत्सव (स्वर्ण महोत्सव) बिहीबार सम्पन्न भएको छ । स्वर्ण जयन्ती मूल समारोह समितिका...
हेटौँडामा सामूहिक ईहि यज्ञ सुरु
हेटौँडा : हेटौँडामा नेवार जातिको सामूहिक ईहि यज्ञ (सुवर्णकुमार बेलविवाह) सुरु भएको छ । बिहीबार ईहि यज्ञ (सुवर्णकुमार बेलविवाह) संस्थाको आयोजनामा सामूहिक ईहि यज्ञ...
सिन्धुपाल्चोक र सिन्धुलीमा दुई जनाको मृत्यु
हेटौँडा : बागमती प्रदेशको दुई जिल्लामा एकैदिन २ जनाको मृत्यु भएको छ । प्रदेशको सिन्धुपाल्चोक र सिन्धुली जिल्लामा फरक फरक घटनामा बिहीबार २ जनाको...
आज सरस्वती पुजा
हेटौँडा: प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदैछ । प्रत्येक वर्ष...
हाँडीखोलामा आँखा शिविर, १८ जनामा मोतिबिन्दु
हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिकास्थित हाँडीखोलामा बुधबार निशुल्क आँखा शिविर भएको छ । २१० जनाको आँखा जाँच गर्दा १८ जनामा मोतिबिन्दु फेला परेको छ...
बागमती प्रदेशमा ७१९ उम्मेदवार, हेभीवेट विरुद्ध नयाँ उम्मेदवार मैदानमा
हेटौँडा : आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशका १३ वटै जिल्लाहरुमा उम्मेदवारी दर्ता भएको छ । प्रदेशभर ३३ निर्वाचन क्षेत्रमा ७१९ उम्मेदवार...
कान्ति लोकपथमा दुर्घटना, स्कुटर चालकको मृत्यु
हेटौँडा : हेटौँडा–ललितपुर कान्ति लोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११ आँपचौरमा ट्रक र स्कुटर ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो २ बजेर...
हटियामा करेन्ट लागेर एकजनाको मृत्यु
हेटौँडा : हेटौँडा-१७, हटियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो २ बजेको समयमा विद्युत ट्रान्सफर्मरमा काम गर्ने क्रममा मनहरी गाउँपालिका-५,...
मकवानपुरमा अनलाइन ठगीका घटना बढ्दै
हेटौँडा : गत असोजमा हेटौँडा निवासी ४० वर्षीय सुमित (नाम परिवर्तन) लाई एक टेलिग्राम आइडीबाट ‘अनलाइन इन्भेष्टमेन्टमा सहभागी हुनुहोस्’ भनेर म्यासेज आयो । उक्त...










