Friday, January 10, 2025

प्रदेशका ४ जिल्लामा ५ जनाको मृत्यु

हेटौँडाः बागमती प्रदेशको ४ जिल्लामा विभिन्न घटनामा ५ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, दोलखा, काभ्रे र नुवाकोटमा एकैदिन ५ जनाको मृत्यु भएको...

प्रगतिशील लेखक संघमा अधिकारी

हेटौंडा ः प्रगतिशील लेखक संघ मकवानपुरको अध्यक्षमा विशाल अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । शनिबार हेटौँडा भएको संघको नवौं जिल्ला अधिवेशनले अधिकारीको नेतृत्वमा १०...

प्रदेश लिग फुटबलको उपाधि काठमाडौंले जित्यो

हेटौंडाः दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधि काठमाडौंको चित्लाङ फुटबल क्लबले जितेको छ । शनिबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सम्पन्न भएको फाइनल...

२७ जनाले रक्तदान गरे

हेटौँडाः सशस्त्र प्रहरी बल, नेपाल १४ नम्बर गण हेड क्वाटर मकवानपुरको आयोजनामा भएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् । शनिबार २४ औँ...

जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा कालिका मावि प्रथम

हेटौंडाः शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले शुक्रबार आयोजना गरेको जिल्लास्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा कैलाश गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालय प्रथम भएको छ ।...

किताब वार्ताको दोस्रो श्रृंखला सम्पन्न

हेटौंडाः किताबघर, हेटौंडाको आयोजनामा ‘बालबालिकासँग किताबका कुरा’ को दोस्रो श्रृंखला कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा–४, भैरव रोडमा रहेको किताबघरमा शुक्रबार किताबको कुराको दोस्रो...

जेसीआई बकैयामा सौभाग्य

हेटौँडा ः जेसीआई बकैयाको वर्ष २०२५ को अध्यक्षमा सौभाग्य दुतराज निर्वाचित हुनुभएको छ । बिहीबार भएको साधारणसभाले सौभाग्यलाई सर्वसम्मत् अध्यक्ष चयन गरेको हो । निर्वाचन...

प्याव्सन मकवानपुरमा पुनः सुवेदी

हेटौँडा ः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरको अध्यक्षमा पुनः विनोद सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । शुक्रबार हेटौंडामा भएको प्याव्सन मकवानपुरको...

गलैंचा कारखानाबाट ८ बालश्रमिकको उद्दार

हेटौँडा ः बिहीबार बारा जिल्लाको सिमरा उपमहानगरापालिका–१५ स्थित सुस्मा गलैंचा उद्योग तथा कारखानाबाट ८ बालश्रमिकको उद्दार गरिएको छ । १४ वर्षदेखि १७ वर्ष उमेर...

प्याव्सन मकवानपुरद्वारा समृद्धकर्मी जमुना सम्मानित

हेटौँडा ः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरले समृद्ध समाज दैनिककी संवाददाता जमुना थिङलाई सम्मान गरेको छ । शुक्रबार हेटौँडामा सम्पन्न वार्षिक...

ताजा अपडेट

धेरैले हेरेको