एसईईमा शून्य नतिजा प्राप्त विद्यालयहरुसँग अन्तरक्रिया

हेटौँडाः गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा शून्य नतिजा प्राप्त भएका विद्यालयहरुसँग नतिजा सुधारका लागि आइतबार अन्तरक्रिया सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको...

प्रधानमन्त्री कप क्रिकेटः रिजनले ४ विकेट लिए पनि बागमती पहिलो खेलमा पराजित

हेटौँडाः पुरुष एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेश पहिलो खेलमा पराजित भएको छ । रिजन ढकालले ४ विकेट लिए पनि प्रतियोगिताको आफ्नो पहिलो...

राष्ट्रिय महिला भलिबलको उपाधि डायमण्ड क्लबले जित्यो

हेटौँडाः राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि काठमाडौंको न्यू डायमण्ड स्पोर्टस् क्लबले जितेको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा हेटौँडामा जारी दोस्रो वृहत्...

३ जना फरार प्रतिवादी पक्राउ

हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका ३ जना प्रतिवादीलाई पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतबाट विभिन्न...

हेटौँडामा ४ विदेशीसहित ४७ जना डाक्टरी पढ्दै

हेटौँडा : भविष्यमा डाक्टर बन्ने लक्ष्यका साथ हेटौँडामा ४ जना विदेशीसहित ४७ जना डाक्टरी पढ्दैछन् । हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पहिलो...

मकवानपुरका ९ वटा पालिकामा पालिकास्तरीय परीक्षा सुरु

हेटौँडा : मकवानपुर जिल्लाका पालिकाहरुमा आइतबारबाट (कक्षा–८) परीक्षा सुरु भएको छ । मकवानपुरका १० मध्ये ९ वटा पालिकामा पालिकास्तरीय वार्षिक परीक्षा आइतबारबाट सुरु भएको...

भुटनदेवी माविको पीटीए अध्यक्षमा श्रेष्ठ

हेटौँडा : हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघ (पीटीए) को अध्यक्षमा निकेशकृष्ण श्रेष्ठ चयन हुनुभएको छ । शनिबार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत ११...

भीमफेदी र मनहरीमा सवारी दुर्घटना, ४ जना घाइते

हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिका सवारी दुर्घटनामा परेर ४ जना घाइते भएका छन् । एकैदिन छुट्टाछुट्टै सवारी दुर्घटनामा भीमफेदीमा २ जना...

राष्ट्रिय महिला भलिबल : उपाधिका लागि डायमण्ड क्लब र केशवाल स्मृति प्रतिष्ठान भिड्ने

हेटौँडा : हेटौँडामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा काठमाडौँको न्यू डायमण्ड स्पोट्र्स क्लब र बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान भिड्ने भएको छ...

नेपाल हृदयरोग प्रतिष्ठानको साधारणसभा सम्पन्न

हेटौँडाः नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरको २० औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्यको प्रमुख आतिथ्यमा साधारणसभा...