प्रधानमन्त्री कप क्रिकेटः बागमती विजयी, रिजनले लिए ३ विकेट

हेटौँडाः एकदिवसीय पुरुष प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको टिम विजयी भएको छ । बागतमीले मंगलबार गण्डकी प्रदेशलाई १७० रनले हराउँदै जारी प्रतियोगितामा पहिलो...

करेन्ट लागेर बकैयाका वडा सदस्य गोलेको मृत्यु

हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–११ का वडा सदस्य ज्ञानबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार बिहान वडा समितिको नियमित बैठकमा सहभागी हुन...

भारतको जनता फुटबल टुर्नामेटमा हेटौँडा फुटबल एकेडेमी सहभागी हुने

हेटौँडा : छिमेकी मुलुक भारतमा हुन लागेको जनता फुटबल टुर्नामेटमा हेटौँडा फुटबल एकेडेमीको टोली सहभागी हुने भएको छ । भारतको बिहार राज्यको बेतिया जिल्लास्थित...

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड र तेस्रो प्रदेश खेलकुद जेठमा हुने

हेटौँडा : बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता र तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता आगामी जेठ महिनामा आयोजना हुने भएको छ । बागमती प्रदेश खेलकुद...

३१ जनाले रक्तदान गरे

हेटौँडा : बागमती प्रदेश मुख्य न्यायाधिवक्ता कार्यालय हेटौँडाको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । मंगलबार हेटौँडा–४, बुद्धचोकमा कार्यालयको स्थापना दिवसको अवसरमा भएको रक्तदान कार्यक्रममा...

मकवानपुरको इन्द्रसरोवरमा भिरबाट लडेर बालिकाको मृत्यु

हेटौँडा : मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३, जातीपोखरीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीया लमिना वाईबा रहेको जिल्ला प्रहरी...

१७१ केजी गाँजासहित राक्सिराङका अक्कलप्रसाद पक्राउ

हेटौँडा : लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । लागूऔषध गाँजा तस्करी गर्दै गरेको अवस्थामा गाडीसहित प्रहरीले राक्सिराङ गाउँपालिका–४, सितताकका २० वर्षीय...

चुनावी खर्च विवरण बुझाउँदै उम्मेदवार : प्रशान्तको खर्च २७ लाख ९८ हजार

हेटौंडा : फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका मकवानपुरका दुवै क्षेत्रका आधा भन्दा बढी उम्मेदवारहरुले आफ्ना चुनावी खर्च विवरण निर्वाचन...

हेटौँडा नगर अस्पतालका लागि डाक्टरको आवेदन खुल्यो

हेटौँडा : हेटौंडा उपमहानगरपालिका अन्र्तगत हटिया नगर अस्पतालमा रिक्त रहेको मेडिकल अधिकृत (डाक्टर) पदका लागि विज्ञापन प्रकाशन गरेको छ । तीन महिनादेखि डाक्टरबिहिन हटिया...

हेटौँडा एफएमको प्रसारण सुचारु

हेटौँडा : हावाहुरीका कारण टावर भाँचिएर प्रसारण अवरुद्ध भएको हेटौँडा एफएम ९६.६ मेगाहर्जको प्रसारण नियमित भएको छ । टावर मर्मत हुन केही समय लाग्ने...