पदमपोखरी बहुमुखी क्याम्पसको प्रमुखमा बगान सिंह
हेटौंडाः हेटौंडा–१३, पदमपोखरीस्थित पदमपोखरी बहुमुखी क्याम्पसको प्रमुखमा बगान सिंह थिङ नियुुक्त हुनुभएको छ । मंगलबार क्याम्पस सेवा समितिले लिएको परीक्षामा उत्तीर्ण हुनुभएसँगै क्याम्पस प्रमुखमा...
५ राउण्ड हवाई फायर गरेर हेटौँडाबाट गैंडाको खाग तस्कर पक्राउ
हेटौँडा ः चितवन राष्ट्रिय निकुञ्जको सेनाको टोलीले हेटौंडामा ५ राउण्ड हवाई फायर गरेर गैंडाको खाग तस्कर पक्राउ गरेको छ । बिहीबार दिउँसो हेटौंडा–५ गर्दोई...
बागमतीका ११ जिल्लाका प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त
हेटौँडा ः बागमती प्रदेश सरकारले ११ जिल्लाका प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले गत मंसिर २७, पुस ७ र ९...
डेङ्गु र निमोनियाका कारण भुटनदेवी माविकी छात्राको मृत्यु
हेटौंडाः हेटौंडा–४, स्थित भूटनदेवी माध्यमिक विद्यालयमा अध्ययनरत् छात्रा अन्जली मैनालीको डेङ्गु र निमोनियाका कारण मंगलबार राति मृत्यु भएको छ । कक्षा–४ मा अध्ययनरत् मैनालीको...
३ पटक उद्घाटन भएको ‘आयोजना बैंक’ कार्यान्वयन गर्ने तयारी
हेटौँडाः बागमती प्रदेश सरकारले पटक–पटक उद्घाटन गरेर पनि कार्यान्वयन हुन नसकेको आयोजना बैंक कार्यान्वयन गर्ने तयारी गरिएको छ । स्थापनाको समयदेखि हालसम्म ३ पटक...
हेटौँडा बचतको आयोजनामा २९ जनाद्वारा रक्तदान
हेटौँडा ः हेटौँडा–७ स्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं स्थापना दिवसको अवसर बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा...
दुर्घटनामा घाइते सिकारीको मृत्यु
हेटौँडा ः मंगलबार साँझ ७ बजेर ३० मिनेटेको समयमा स्कुटर दुर्घटनामा परी घाइते भएका हेटौँडा–१२, पदमपोखरीका ४५ वर्षीय सहदेव सिकारीको मृत्यु भएको छ ।...
एमाले हेटौँडाको नवनिर्वाचित कमिटीको सपथग्रहण सम्पन्न
हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (एमाले) हेटौंडा उपमहानगरपालिका कमिटीको सपथ ग्रहण तथा पदभार कार्यक्रम सम्पन्न भएको छ । हेटौँडा–५ स्थित नेकपा एमाले पार्टी कार्यालयमा एक...
महिला क्रिकेट उत्सवको उपाधि हेटौँडा एकेडेमीलाई
हेटौँडाः मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा भएको महिला क्रिकेट उत्सवको उपाधि हेटौंडा एकेडेमीले जितेको छ । बुधबार हेटौंडा–४, हुप्रचौरमा सम्पन्न भएको फाइनल खेलमा माउण्ट...
हेटौंडा अस्पतालको स्वामित्व विवादः विपक्षीको नाममा कारण देखाउ आदेश
हेटौंडाः हेटौंडा अस्पतालको स्वामित्व विवादमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाउ आदेश गरेको छ । सर्वोच्चको गत मंसिर २६ मा बसेको संवैधानिक इजलाशले विपक्षी...