कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी सडक सुचारु
हेटौँडा : हेटौँडा–ललितपुर कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी सडक सुचारु भएको छ ।
आइतबार बिहान बिहान ६ बजेर ५५ मिनेटको समयमा बकैया–११, घट्टेखेपाखामा बाटो माथिबाट ढुंगा...
हेटौँडा–१, मैनटारको खानेपानी उपभोक्ता समिति खानेपानी बोर्डमा हस्तान्तरण
हेटौँडा : हेटौँडा–१, मैनटारस्थित खानेपानी योजना आइतबार एक कार्यक्रमका बीच हेटौँडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको छ । साविकको खानेपानी संस्थान स्थानीय बोर्डमा हस्तान्तरण...
ट्याक्टर पल्टिँदा चालकको मृत्यु
हेटौँडा : सुनकोशी गाउँपालिका–६, पुछिघाट पुल नजिक ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । शनिबार राति साढे ८ बजेको समयमा चैनपुरबाट पुछीघाट जाने...
जनता र प्रदेशको आय वृद्धि हुने गरी बजेट बनाउनु आवश्यक : मुख्यमन्त्री बानियाँ
हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनता र प्रदेश दुबैको आम्दानी बढाउने बजेट बनाउनुपर्ने बताउनुभएको छ । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना...
मोटरसाइकल दुर्घटनामा कमानेका आयुषको मृत्यु
हेटौँडा : मोटरसाइकल दुर्घटनामा परेर हेटौँडा–८, कमानेका २४ वर्षीय आयुष बसनेतको मृत्यु भएको छ ।
शनिबार दिउँसो ५ बजेर ३० मिनेटको समयमा कालिका मन्दिरबाट कमानेतर्फ...
बागमतीका १४ उपसचिवको सरुवा
हेटौंडाः बागमती प्रदेश सरकारले वन सेवा तर्फका १४ उपसचिवको सरुवा गरेको छ । प्रमुख सचिव भुपाल बरालले प्रदेशको वन तथा वातावरण मन्त्रालय अन्तर्गतका विभिन्न...
भुटनदेवी माविको निमित्त प्रअमा घिमिरे
हेटौँडा: हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको निमित्त प्रधानाध्यापकको जिम्मेवारी सूर्यप्रसाद घिमिरेलाई दिइएको छ । प्रधानाध्यापक माधवप्रसाद दहालको शुक्रबारदेखि उमेर हदका कारण अनिवार्य अवकाश भएपछि...
कान्ति लोकपथ अवरुद्ध
हेटौँडा: हेटौँडा-ललितपुर कान्ति लोकपथ सडक अवरुद्ध भएको छ।
आइतबार बिहान ६ बजेर ५५ मिनेटको समयमा बकैया-११, घट्टेखेपाखामा बाटो माथिबाट ढुंगा खसेपछि बाटो अवरुद्ध भएको जिल्ला...
मामाघरलाई हरेक दिन सहयोग; १५ दिनमा २ लाख ६ हजार सहयोग
हेटौँडा : बेसाहारा सडक बालबालिकाको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलनको कार्यमा सक्रिय हेटौँडा–११, डाङ्डुङ्गेस्थित मामाघर नेपाल मकवानपुरलाई हरेक दिन सहयोग प्राप्त हुने गरेको छ...
पहिरो खसेर कुलेखानी–सिस्नेरी–फर्पिङ सडक अवरुद्ध
हेटौँडा : हेटौँडा–काठमाडौं छोटो मार्गअन्तर्गत कुलेखानी–सिस्नेरी–फर्पिङ खण्ड पहिरोका कारण अवरुद्ध बनेको छ । शनिबार साँझ ५ बजेर १५ मिनेटको समयमा इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा पहिरो...











