जेनजी आन्दोलनको ५७ दिन, उठेन बागमतीका जलेका सवारी
हेटौँडा : बागमती प्रदेश सभा परिसर पछाडि आगलागीमा परेर नष्ट भएका दर्जनौं सरकारी सवारी साधनको व्यवस्थापनमा ढिलाइ भएको छ । प्रदेश मन्त्रिपरिषद्ले व्यवस्थापनको जिम्मा...
जेसीआई हेटौंडाको जेसीज सप्ताह सुरु
हेटौंडाः जेसीआई हेटौंडाको जेसीज सप्ताह २०२५ मंगलबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष झैं यस वर्ष पनि जेसीआई हेटौंडाले विभिन्न कार्यक्रम गरी जेसीज सप्ताह...
आज गुरु नानक जयन्ती मनाइँदै
हेटौंडाः प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने गुरु नानक जयन्ती आज बुधबार मनाइँदैछ । गुरु नानक शिख धर्मका प्रवर्तक हुनुहुन्छ । उहाँको जन्म...
सभामुख पदमा हानथाप
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि पुराना दलहरुको कार्यशैलीमा सुधार आउने अपेक्षा निरर्थक हुने देखिएको छ । मुलुकको राजनीतिक तथा प्रशासनिक क्षेत्रमा व्याप्त...
मकवानपुरगढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको २८ दिनकी सुत्केरी श्रीमति जनस्वास्थ्य अधिकृत छनोट
हेटौँडा : सामान्यतः सुत्केरी महिलाले आराम गर्नुपर्छ । सुत्केरीको स्वास्थ्यमा ध्यान दिएर पोषिलो खानेकुरा खुवाउने, नवजात शिशुको स्याहारमा विशेष ध्यान दिनुपर्छ । सुरक्षित मातृत्व,...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. पौडेल नियुक्त
हेटौँडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. इन्दिरा अधिकारी पौडेल नियुक्त हुनुभएको छ । प्रतिष्ठानमा कार्यरत नर्सिङ विभागको विभागीय प्रमुख सह–प्राध्यापकमा कार्यरत...
नागरिक समाजको भूमिकाको अवमूल्यन भयो : महासंघ
हेटौँडा : नेपाली नागरिक समाजले खेलेको ऐतिहासिक भूमिकाको अवमूल्यन अस्वीकार्य भएको गैरसकारी संस्था महासंघले जनाएको छ । सोमबार महासंघले विज्ञप्ती सार्वजनिक गर्दै नेपाली नागरिक...
बागमतीका पूर्व राज्यमन्त्री जोन्छेको निधन
हेटौँडा : बागमती प्रदेश सरकारका पूर्व राज्यमन्त्री रजनी अमात्य जोन्छेको निधन भएको छ । उहाँको उपचारको क्रममा मंगलबार बिहान भक्तपुरको मध्यपुर ठिमी अस्पतालमा उपचारत...
कैलाशका पाँच टोल पूर्ण सरसफाई तथा खानेपानीयुक्त समुदाय घोषणा
हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिका–१० का पाँच वटा टोललाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमका बीच...
सवारी दुर्घटनामा उत्तमको घटनास्थलमै मृत्यु
हेटौँडा : धादिङ जिल्लाको थाक्रे गाउँपालिका–७ सातकिल्लास्थित पृथ्वी लोकमार्गमा दुइ वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ । सोमबार साँझ ६ बजेर ३०...











