Thursday, February 13, 2025

बालश्रमिकको उद्दार

हेटौंडा: बुधबार अनुगमनको क्रममा हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरीले बालश्रमिकको उद्दार गरेको छ । हेटौंडा–९ स्थित माछा पसलबाट १४ वर्षीय र हेटौंडा–४ स्थित एक मोटर...

आज वडास्तरीय कविता प्रतियोगिता हुँदै

हेटौंडा: हेटौंडा–४ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा सञ्चालन भइरहेको दोस्रो संस्करणको वडा खेलकुद महोत्सव अन्तर्गत आज बिहीबार कविता प्रतियोगिता...

भोलि हेटौँडाको होटल बासुकलामा ३१ प्रतिशत छुट

हेटौँडा : भोलि बिहीबार एकदिनका लागि हेटौँडा–४, पारिजातपथस्थित होटल बासुकलाले ३१ प्रतिशत छुटको घोषणा गरेको छ । होटल बासुकला सञ्चालनमा आएको ३१औं वार्षिकोत्सवको अवसरमा...

मध्यरातमा हेटौँडाको मुख्यबजारको सटरभित्रबाट चोर पक्राउ

हेटौँडा : हेटौँडाको मुख्यबजार हेटौँडा–४, स्कूलरोडमा मोवाइल पसल चोरी गर्ने क्रममा एकजना चोर पक्राउ परेका छन् । कृष्णसागर श्रेष्ठले सञ्चालन गर्दै आएको पसल ‘९९...

४ जिल्लामा विभिन्न घटनामा एकैदिन ६ जनाको मृत्यु

हेटौँडा : बागमती प्रदेशको ४ जिल्लामा विभिन्न घटनामा एकैदिन ६ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रेपलाञ्चोक, सिन्धुली, धादिङ र रसुवा जिल्लामा विभिन्न घटनामा...

हेटौँडा–१४ नम्बर वडा बालमैत्री घोषणा हुँदै

हेटौँडा : पर्सी शुक्रबार हेटौंडा–१४ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत् “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी”...

प्रथम पदमपोखरी साँस्कृतिक महोत्सव हुने

हेटौँडा : हेटौँडा–१३ नम्बर वडा कार्यालयको आयोजनामा ३ दिने प्रथम पदमपोखरी साँस्कृतिक महोत्सव हुने भएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत आगामी फागुन ४, ५...

बागमती प्रदेशसभाद्वारा ५ विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

हेटौँडा : बागमती प्रदेशसभाले ५ वटा विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ । प्रदेशसभाको बुधबार बसेको दोस्रो बैठकमा उक्त विधेयकमाथि...

अन्तरनगर सितोरियो कराँतेमा सहभागी हुने खेलाडीलाई बिदाइ

हेटौंडा : प्रथम संस्करणको अन्तर नगरपालिकास्तरीय आमन्त्रण सितोरियो कराँते प्रतियोगितामा सहभागी हुने हेटौंडाका खेलाडीलाई बिदाइ गरिएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिकामा बुधबार र...

थाहामा मेयर कप फुटबल प्रतियोगिता सुरु

हेटौंडा : मकवानपुरको थाहा नगरपालिकामा अन्तरवडास्तरीय मेयर कप फुटबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । थाहा नगरपालिकाको आयोजना तथा वडा नम्बर–११ स्थित ऋषेश्वर फुटबल...

ताजा अपडेट

धेरैले हेरेको