Wednesday, January 8, 2025

विद्यालयको स्थापना दिवसमा निःशुल्क भर्ना

हेटौंडा ः हेटौंडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीले ३२ औं स्थापना दिवसको अवसरमा निःशुल्क अभिलेखीकरण (भर्ना) कार्यक्रम सञ्चालन गरेको छ । गत शनिबारदेखि सञ्चालन गरिएको...

चन्द्रोदय माविको वार्षिकोत्सवमा विविध कार्यक्रम

हेटौंडाः हेटौंडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयले विभिन्न खेलकुद कार्यक्रम आयोजना गर्दै ५९ औं वार्षिकोत्सव मनाएको छ । शनिबार र आइतबार भलिबल, रिले दौड, लङ्जम्प,...

स्नातक तहको प्रश्न नेपाली र अंग्रेजी दुबै माध्यममा

हेटौंडाः स्नातक तह प्रथम वर्षको परीक्षामा नेपाली र अंग्रेजी दुबै माध्यममा प्रश्न आएको छ । त्रिभुवन विश्वविद्यालयले गत बुधबारदेखि देशभर सञ्चालन गरेको परीक्षामा नेपाली...

शिक्षक संगठनको भीमफेदी र बकैयामा नयाँ नेतृत्व

हेटौंडाः नेपाल राष्ट्रिय शिक्षक संगठनको शनिबार दुई पालिकामा अधिवेशन सम्पन्न भएको छ । संगठनको भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकाको अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गरेको...

प्रभात माविको व्यवस्थापन समितिमा शेरमान

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–५, श्रीपुरस्थित प्रभात माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा शेरमान घलान सर्वसम्मत चयन हुनुभएको छ । शुक्रबार सम्पन्न विद्यालयको २५ औं अभिभावक...

विद्यालय कर्मचारीको नगर अध्यक्षमा ढकाल

हेटौँडा ः नेपाल विद्यालय कर्मचारी परिषद् हेटौंडा उपमहानगर समितिको अध्यक्षमा पुरुषोत्तम ढकाल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार परिषद्को प्रथम नगर अधिवेशनले ढकालको नेतृत्वमा...

किताब वार्ताको दोस्रो श्रृंखला सम्पन्न

हेटौंडाः किताबघर, हेटौंडाको आयोजनामा ‘बालबालिकासँग किताबका कुरा’ को दोस्रो श्रृंखला कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा–४, भैरव रोडमा रहेको किताबघरमा शुक्रबार किताबको कुराको दोस्रो...

प्याव्सन मकवानपुरमा पुनः सुवेदी

हेटौँडा ः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरको अध्यक्षमा पुनः विनोद सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । शुक्रबार हेटौंडामा भएको प्याव्सन मकवानपुरको...

प्याव्सन मकवानपुरद्वारा समृद्धकर्मी जमुना सम्मानित

हेटौँडा ः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरले समृद्ध समाज दैनिककी संवाददाता जमुना थिङलाई सम्मान गरेको छ । शुक्रबार हेटौँडामा सम्पन्न वार्षिक...

स्नातक तहको परीक्षामा ५३ जना अनुपस्थित

हेटौंडाः त्रिभुवन विश्वविद्यालयले बुधबारदेखि देशभर सुरु गरेको स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षामा मकवानपुरबाट ५३ जना विद्यार्थी अनुपस्थित भएका छन् । मकवानपुरको हेटौंडा–२ स्थित...

ताजा अपडेट

धेरैले हेरेको