बाघभैरब आधारभूत विद्यालयको प्रधानाध्यापकमा सरिता
हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–४, ठूलोथलीस्थित बाघभैरब आधारभूत विद्यालय (आवि) को प्र्र्र्रधानाध्यापकमा सरिता माझी नियुक्त हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिको गत चैत २२...
ज्ञानदा माविको प्रधानाध्यापकका लागि दरखास्त आव्हान
हेटौँडा : हेटौँडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयले प्रधानाध्यापकका लागि आवेदन खुल्ला गरेको छ । सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले प्रधानाध्यापकका लागि दरखास्त आव्हान...
वनकरियासहित ४९ बालबालिकालाई विद्यालय पोशाक र स्टेशनरी
हेटौँडा : अल्पसंख्यक जाति वनकरियासहित ४९ बालबालिकालाई विद्यालय पोशाक, जुत्ता, व्याग र स्टेशनरी सामग्री वितरण गरिएको छ । कक्षा १ देखि ८ सम्म अध्ययनरत...
स्थापना दिवसमा संस्कृत वेद विद्यालयलाई सहयोग
हेटौँडा : नेपाल निजामती कर्मचारी संगठनले ३५ औं स्थापना दिवसको अवसरमा विद्यालयलाई शैक्षिक सामग्री तथा खाद्य सामग्री सहयोग गरेको छ । आइतबार संगठनले हेटौँडा–१०,...
सामुदायिक विद्यालय शिक्षक आन्दोलनमै, संस्थागत विद्यालय आजबाट खुले
हेटौँडा : मकवानपुरका संस्थागत विद्यालयहरुमा आज आइतबारबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) मकवानपुरको वार्षिक कार्यतालिकाअनुसार...
शिक्षक आन्दोलनका कारण ग्रेडवृद्धि परीक्षा स्थगित
हेटौँडा : संघीय राजधानी काठमाडौं केन्द्रित शिक्षक आन्दोलनका कारण मनहरी गाउँपालिकामा आधारभूत तह (कक्षा–८) ग्रेडवृद्धि परीक्षा स्थगित भएको छ । शिक्षकहरु आन्दोलनमा भएका कारण...
शिक्षकले सिंगै राज्य र मन्त्रि पद मागेका त होइनन् नी ?
१. यो बिडम्वना नै भन्नु पर्छ । शैक्षिक आन्दोलन नभएको कुनै वर्ष भएन । विगतमा हुने आन्दोलन स्वभाविक थिए । शिक्षालाई चिनेको जानेको सरकार...
वार्षिक नतीजालाई सकारात्मकरुपमा ग्रहण गरौं
प्यारा विद्यार्थी भाइबहिनीहरु यतिबेला शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षा सकेर घरमा फुर्सदमा हुनुहुन्छ । कतिपय विद्यालयले नतिजा प्रकाशित गरिसकेका छन् भने कतिपय विद्यालयहरूले...
शिक्षक आन्दोलन कहिलेसम्म ?
बालबालिकाहरुको सुन्दर भविष्य निर्माण गर्ने जिम्मेवारी शिक्षक हो । त्यसैले शिक्षकहरूले पनि अन्य कर्मचारी सरह सेवा सुविधा पाउनुपर्छ भनेर आजभन्दा ४५÷४६ वर्ष अगाडि २०३५...
देशभरका शिक्षक आन्दोलनमा, भर्ना अभियान स्थगित गर्दै विद्यालय
हेटौँडा : शिक्षक आन्दोलनका कारण बागमती प्रदशेका विद्यालयहरुले धमाधम भर्ना अभियान स्थगित गरिरहेका छन् । प्रदेशका विभिन्न स्थानीय तहमा रहेका विद्यालयहरुले नयाँ शैक्षिक सत्र...