खेलकुद मन्त्रालयमा सबैभन्दा कम बजेटः मन्त्री महर्जन
हेटौंडाः बागमती प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले प्रदेशमा सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयमा हुने बताउनुभएको छ । सोमबार मकवानपुर जिल्ला बक्सिङ संघले...
बागमती रंगशालाको निर्माण कार्य अन्तिम चरणमा
हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले आफ्नै लगानीमा फुटबल रंगशाला निर्माण गरिरहेको छ । वडा नम्बर ४ स्थित झुरझुरेमा निर्माणाधीन सहिद स्मृति रंगशालाको निर्माण कार्य...
अन्तरडोजाङ तेक्वान्दो प्रतियोगिता सम्पन्न
हेटौँडाः मकवानपुर तेक्वान्दो डोजाङको आयोजनामा भएको तेस्रो संस्करणको अन्तरडोजाङ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । शनिबार हेटौँडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता सम्पन्न भएको...
मनहरीमा खेलकुद महोत्सव गर्ने योजना
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा खेलकुद महोत्सव गर्ने योजना बनाइएको छ । पालिका खेलकुद विकास समितिले चालु आर्थिक वर्ष २०८१/८२ मा खेलकुद महोत्सव गर्ने योजना...
मकवानपुर जिल्ला लिग फुटबल आगामी भदौ ७ गतेबाट
हेटौँडाः मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता आगामी भदौ ७ गतेबाट हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको शनिबार बसेको कार्यसमितिको बैठकले जिल्ला लिग...
हाम्रो घरलाई भलिबल संघ र प्रतिष्ठानद्वारा खाद्यान्न सहयोग
हेटौँडाः मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानले हेटौँडा–५ स्थित हाम्रो घर अनाथ आश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।
शनिबार आश्रममै...
यु–१५ मैत्रीपूर्ण खेलमा नागस्वती विजयी
हेटौंडाः हेटौँडामा शनिबार बिहान १५ वर्ष भन्दा कम उमेर समूहको मैत्रीपूर्ण फुटबल खेल भएको छ । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा पिप्ले युवा क्लब र...
राष्ट्रिय जुडोमा दोस्रो हुने बागमतीका खेलाडीलाई सम्मान
हेटौँडाः १९ औं संस्करणको राष्ट्रिय जुडो प्रतियोगितामा दोस्रो हुने बागमती प्रदेशका खेलाडीहरुलाई सम्मान गरिएको छ । नेपाल जुडो महासंघको आयोजनामा भएको प्रतियोगितामा दोस्रो हुन...
बागमती खेलकुद विकास समितिको अध्यक्षमा थिङ
हेटौँडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले पालिका खेलकुद विकास समितिको अध्यक्षमा रहर सिं थिङलाई नियुक्त गरेको छ । सोमबार गाउँपालिकाले खेलकुद विकास समिति कार्यविधि २०७७...
९ महिनापछि तेक्वान्दो प्रतियोगिताको आय–व्यय सार्वजनिक
हेटौंडाः हेटौंडा–१७, हटियामा भएको पहिलो संस्करणको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ । क्रियटिभ तेक्वान्दो डोजाङको आयोजनामा गत वर्षको कार्तिक १७ र १८...











