एन्फाको विशेष साधारणसभा सुरु

हेटौंडाः अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा सुरु भएको छ । साधारणसभामा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङमाथि अविश्वासको प्रस्तावमाथि पनि छलफल हुने...

वडास्तरीय ब्याटमिन्टन भोलिदेखि

हेटौंडाः हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडास्तरीय दोस्रो व्याटमिन्टन प्रतियोगिता भोलि शुक्रबारबाट हुने भएको छ । प्रतियोगिताको तयारी पूरा भएको संयोजक नरेन्द्र मोक्तानले जानकारी दिनुभएको...

टोलस्तरीय भलिबलको उपाधि दुम्सीडाँडालाई

हेटौँडाः हेटौँडा–११ मा आयोजित टोलस्तरीय भलिबल प्रतियोगिताको उपाधि दुम्सीडाँडा टोलले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा कृष्ण मन्दिर टोललाई ३–० को सोझो सेटमा...

बकैयामा फुटबल प्रतियोगिता सुरु

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकामा अन्तरपालिका खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल खेलकुद महासंघको आयोजनामा, गाउँपालिकाका वडाहरुको सहयोगमा र शहिद...

हेटौँडा–११ मा टोलस्तरीय भलिबल

हेटौँडाः हेटौँडा–११, नवलपुरमा सातौं संस्करणको टोलस्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । वडा खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता भएको हो । मंगलबार बिहान वडा...

आयोजक नाटेश्वरीलाई उपाधी

हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा आयोजित वडास्तरीय फुटबल प्रतियोगिताको उपाधी आयोजक नाटेश्वरी युवा क्लबले जितेको छ । सोमबार सम्पन्न फाइनलमा खेलमा लालिमा क्लबलाई ३–१ गोलअन्तरले...

यु–२१ हेटौंडा च्यालेन्ज कपमा १४ टिम

हेटौंडाः हेटौंडामा आगामी मंसिर ५ गतेदेखि स्वर्गीय सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौंडा च्यालेन्ज फुटबल प्रतियोगिता हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी आयोजक...

गौतमबुद्ध रंगशालामा बागमती प्रदेश सरकारले लगानी गर्ने

हेटौंडाः चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कार्य तत्काल अघि बढ्ने भएको छ । मंगलबार बागमती प्रदेश सरकार र चितवनको भरपुर महानगरपालिकाले...

एन्फाको साधारणसभा हेटौँडामा हुँदै

हेटौँडाः अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक साधारणसभा हेटौँडामा बिहिबार हुँदैछ । साधारणसभामा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङमाथि अविश्वासको प्रस्तावमाथि पनि छलफल र...

हेटौँडा–१३ वडाध्यक्ष कपमा अदम्बर र नमोबुद्ध टोल विजयी

हेटौँडाः हेटौँडा–१३ पदमपोखरीमा जारी टोलस्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा अदम्बर टोल विकास विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार...