बकैयास्तरीय भलिबल प्रतियोगिताको उपाधी ४ नम्बर वडाले जित्यो
हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा आयोजना भएको पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधी दोस्रो पटक पनि वडा नम्बर ४ ले जितेको छ । आइतबार भएको फाइनल खेलमा...
कमाने टि–१० प्रिमियर लिगको उपाधी राइडर्सलाई
हेटौंडाः हेटौंडा–८ स्थित कमाने क्रिकेट क्लबको आयोजनामा भएको दास्रो संस्करणको कमाने टि–१० प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधी कमाने राइडर्सले जितेको छ । आज आइतबार...
कमाने टि–१० प्रिमियर लिगः उपाधीका लागि हन्टर्स र राइडर्स भिड्दै
हेटौँडाः हेटौँडा–८ स्थित कमाने क्रिकेट क्लबको आयोजनामा जारी दास्रो संस्करणको कमाने टि–१० प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आज आइतबार फाइनल खेल हुँदैछ । प्रतियोगिताको उपाधीका...
टि–१० कमाने प्रिमियर लिग, सेमिफाइनल समीकरण पूरा
हेटौँडाः हेटौँडा–८ स्थित कमाने क्रिकेट क्लबको आयोजनामा दोस्रो संस्करणको टि–१० कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार लिग चरणको...
बकैयास्तरीय भलिबल प्रतियोगिताको फाइनल समिकरण पुरा
हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकामा जारी पालिकास्तरीय भलिबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । शनिबार भएको सेमीफाइनल खेलमा ४ नम्बर वडालाई पराजित गर्दै ३...
कमाने टि–१० प्रिमियर लिग सुरु
हेटौँडाः हेटौंडा–८ कमानेमा कमाने क्रिकेट क्लबको आयोजनामा दोस्रो संस्करणको कमाने प्रिमिएर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । आज शुक्रबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन...
केपी ओली टी–२० क्रिकेट प्रतियोगिताः प्रदेश टिमका लागि मकवानपुरका ५ जना छनौट
हेटौंडाः आगामी मंसिर ७ गतेदेखि पोखरामा सुरु हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ खेल्ने बागमती प्रदेशको पुरुष क्रिकेट टिम छनौटका लागि...
हेटौंडा च्यालेन्ज फुटबल प्रतियोगिताका लागि सहयोग प्राप्त
हेटौंडाः आगामी मंसिर ५ गतेदेखि सुरु हुने स्वर्गीय सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौंडा च्यालेन्ज फुटबल प्रतियोगिताका लागि एफसी मुण्डियाललाई नगद सहयोग प्राप्त भएको छ...
मंगलेश्वर युवा क्लबलाई भलिबलको उपाधि
हेटौँडाः मकवानपुर जिल्लाको थाहा नगरपालिका–२ मा भएको छैठौँ संस्करणको विनय बाबु स्मृति भलिबल प्रतियोगिताको उपाधि मंगलेश्वर युवा क्लबले जितेको छ । सोमबार थाहा–२ स्थित...
हेटौँडा च्यालेन्ज कपको खेल तालिका सार्वजनिक, उद्घाटनमा सिमरा र नागस्वती भिड्ने
हेटौँडाः सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०८० को खेल तालिका सार्वजनिक भएको छ । आयोजक हेटौँडा स्पोर्टस् मुण्डियालले शनिबार खेल तालिका...










