Sunday, January 12, 2025

ज्योति माविका विद्यार्थीलाई लोक छन्द बारे प्रशिक्षण

हेटौंडाः हेटौंडा–१८, हर्नामाडीस्थित ज्योति माविको आयोजनामा भर्चुअल (जुम) मार्फत लोक छन्दको प्रशिक्षण सम्पन्न भएको छ । गत हप्ताबाट हरेक हप्ताको मंगलबार आयोजना गर्ने गरी...

योगमाया (सवाई छन्द)

जीवन अनि मृत्युको यो कस्तो कस्तो नातायोगमाया महात्माको लेखिएको गाथायोग, ध्यान, तपस्यामा लागिरहे सधैंराम्रो काम गर्न खोज्दा खुट्टा तान्ने धेरैजनतामा फैलाउन चेतनाको दियो आफ्नो प्राण...

मेरो गुरु (झ्याउरे छन्द)

हे मेरो गुरु ईश्वर तिमी परमात्माहरुमा तिमी नैज्ञानको दीप छर्छौ गुरु सधैं हामीलाईसवल बनाई अव्वल बनाई सपना देखायौभविष्य मेरो उज्यालो पार्न यो बाटो डोर्‍यायौ...

राष्ट्रिय कविता प्रतियोगितामा रोश्नी, जोशिका र शिरीष भए उत्कृष्ट कवि

हेटौंडाः नवसर्जक साहित्य चौतरीले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा ३ जना उत्कृष्ट कवि घोषित भएका छन् । उत्कृष्ट हुनेमा मकवानपुरका रोश्नी चौलागाई (म फर्कनेछु),...

ऊ कुनै अपराधी हैन

कोभिड–१९ को महामारीका बेला अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीले कोभिड–१९ संक्रमितको उपचारमा खटिइरहेका छन् । उपचारमा खटिएका कतिपय स्वास्थ्यकर्मीले कोभिड–१९ संक्रमणकै कारण मृत्यु वरण गर्न बाध्य...

राष्ट्रिय कविता प्रतियोगितामा उत्कृष्ट १० कवि छानिए

हेटौंडाः नवसर्जक साहित्य चौतरीले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा १० जना उत्कृष्ट कवि छनोट गरिएको छ । जेठ १५ गते शनिबार हुने अनलाइन कवि...

साहित्यबाट सामाजिक रुपान्तरणः चौलागाईं

हेटौंडाः मकवानपुर जिल्ला शिक्षा, खेलकुद र कलाको हिसाबले अगाडि रहेको पाइन्छ । साहित्य जगतमा पछिल्लो समय चर्चामा रहनुभएका एक व्यक्ति हुनुहुन्छ, १७ वर्षीया प्राश्ना...

ज्योति माविमा साहित्यिक प्रशिक्षण सम्पन्न

हेटौंडाः हेटौंडा–१८, हर्नामाडीस्थित ज्योति माध्यमिक विद्यालयको आयोजनामा बुधबार अनलाइन साहित्यिक प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ । काव्य विधा अन्तर्गतका कविता, गजल र मुक्तक केन्द्रित...

आज उभौली पर्व मनाइँदै

हेटौंडाः आज उभौली । प्रकृतिपूजक किरात जातिले मनाउने प्रसिद्ध पर्व । किरातहरूको यो पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।...

बुढ्यौलीका कुरा

जुन घरमा वृद्धवृद्धा छन्, त्यो घरको बालबच्चा सबैभन्दा बढी वौद्धिक हुन्छन् । वृद्धवृद्धाले थरीथरीका अनुभव, नीतिकथा, चालचलनका जानकारी गराउँछन्, त्यो अनुभवले बालबालिकाले नैतिक विकासमा...

ताजा अपडेट

धेरैले हेरेको