महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवमा रक्तदान
हेटौँडा : महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवको अवसरमा हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । मंगलबार बिहान हेटौँडा–१०, मेनरोडस्थित बैंकको कार्यालय परिसरमा भएको कार्यक्रममा ३२...
हेटौँडामा व्युटिसियन तालिम सम्पन्न
हेटौँडा : बागमती प्रदेश युवा परिषद्को सहयोगमा क्रियटिभ स्किल्स प्रालिले हेटौँडामा असिस्टेन्ट व्युटिसियन तालिम आयोजना गरेको छ । ३९० घण्टे तालिम ४ वटा समूहमा...
अटोमोबाइल्स एसोसिएसनद्वारा विद्यार्थीलाई व्याग सहयोग
हेटौँडा : हेटौँडा अटो मोवाइल्स एसोसिएसनको ३०औं स्थापना दिवसको अवसरमा विद्यार्थीलाई स्कूल व्याग सहयोग गरिएको छ । हेटौँडा–९ स्थित त्रिवेणी आधारभूत विद्यालयमा अध्ययनरत एक...
जुत्ता चप्पल व्यवसायी संघमा पुनः तिमल्सिना
हेटौँडा : जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट संघको अध्यक्षमा पुनः रामहरि तिमल्सिना चयन...
अधिकार नहुँदा औद्योगिक र उद्यमशीलता विकासमा समस्या : मुख्यमन्त्री लामा
हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पर्याप्त अधिकार नहुँदा औद्योगिक र उद्यमशीलता विकासको काम गर्न समस्या भएको बताउनुभएको छ । उहाँले आर्थिक...
युवालाई नेतृत्व तहमा जोड्न सक्रिय : मन्त्री श्रेष्ठ
हेटौँडा : बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले युवाहरुलाई नेतृत्व तहमा जोड्ने काममा प्रदेश सरकार सक्रियपूर्वक लागेको बताउनुभएको छ । उहाँले...
व्यवसायीको हितका लागि प्रतिवद्ध छौं : मन्त्री काफ्ले
हेटौँडा : बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले व्यवसायीको हितमा सरकार सदैव प्रतिवद्ध रहेको बताउनुभयो । नेपाल मोबाइल व्यवसायी महासंघको...
उद्योग निजीकरण बिरुद्ध माओवादीको प्रदर्शन
हेटौँडा : सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग निजीकरण गर्ने सरकारको निर्णयको हेटौँडामा विरोध भएको छ । १५ बैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले हेटौँडा सिमेण्ट उद्योगलगायत...
मोबाइल व्यवसायी महासंघको साधारणसभा आजबाट
हेटौँडा : नेपाल मोबाइल व्यवसायी महासंघको चौथो साधारणसभा आज शुक्रबारदेखि हेटौँडामा सुरु हुँदैछ । शनिबारसम्म सञ्चालन हुने साधारणसभाको उद्घाटन शनिबार नै हुनेछ । शुक्रबार...
विपन्न समुदायलाई खाद्यान्न सहयोग
हेटौँडा : नेपाल एसबिआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हेटौँडा–१४ र १५ का चेपाङ समुदायलाई लक्षित गरी अत्यावश्यक खाद्य सामाग्री वितरण गरेको छ ।...











