हेटौंडा–३ को खर्च २ करोड ८९ लाख
हेटौंडाः हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ को चालु आर्थिक बर्षमा विनियोजित बजेटमध्ये २ करोड ८९ लाख रुपैयाँ खर्च भएको छ । वडा सचिव महेन्द्र...
बागमतीमा असारमा खर्चियो १३ अर्ब रुपैयाँः मुख्यमन्त्री कार्यालयको खर्च १२ प्रतिशत मात्र
हेटौँडाः बागमती प्रदेश सरकारले चालु आर्थिक बर्ष २०८०/०८१ मा कुल बजेटको ७२.८३ प्रतिशत रकम खर्च गरेको छ । प्रदेशका १३ मन्त्रालय र सो मातहतका...
भीमफेदीको बजेट पारित
हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । सोमबार भएको गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको बजेट पारित...
नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई २ वटा जीप हस्तान्तरण
हेटौँडाः सहयोगापेक्षी सडक मानवको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलनको कार्य गर्दै आएको मानवसेवा आश्रमलाई नबिल बैंकले २ वटा जीप हस्तान्तरण गरेको छ । नबिल...
अमर माविकी छात्रालाई अशोक श्रेष्ठ स्मृति छात्रवृत्ति
हेटौँडाः महालक्ष्मी विकास बैंक लिमिटेडले हेटौँडा–१, चाइनाक्वाटरस्थित अमर माविकी छात्रा सुमिना भोम्जनलाई नगद छात्रवृत्ति प्रदान गरेको छ । सोमबार बैंकले विद्यालयमै पुगेर भोम्जनलाई छात्रवृत्तिस्वरुप...
मकवानपुरमा पनि नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ गठन
हेटौँडाः मकवानपुर जिल्लामा पनि चार्टर्ड एकाउण्टेण्ट्स संघ (ए–क्यान) गठन भएको छ । आइतबार एक कार्यक्रमका बीच संघको मकवानपुर जिल्ला समितिको घोषणा गर्दै नवनिर्वाचित समितिलाई...
सहकारीमा दक्ष जनशक्ति आवश्यक
हेटौंडाः मकवानपुर जिल्लाको बचत तथा ऋण सहकारी संस्थाहरुमा दक्ष जनशक्तिको आवश्यकता रहेको बताइएको छ । शुक्रबार जिल्ला बचत तथा ऋण सहकारी संघ, मकवानपुरको आयोजनामा...
किसानलाई च्यापकटर वितरण
हेटौँडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले ३४ जना किसानलाई च्यापकटर उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को अनुदान कार्यक्रम अन्तर्गत गत बुधबार गाउँपालिकाका ३४...
मानवसेवा आश्रमलाई एनएमबी बैंकको सहयोग
हेटौँडाः एनएमबी बैंक लिमिटेडको हेटौँडा शाखाले मानवसेवा आश्रमलाई औषधी तथा औषधीजन्य सामग्री सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार हेटौँडा–९ स्थित आश्रममै पुगेर...
७ वटा टिपर नियन्त्रणमा लिएर छोडियो
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले ७ वटा टिपर नियन्त्रणमा लिएर छाडेको छ । बिहिबार साँझ राजश्व छलेर ढुङ्गा र बालुवा ढुवानी गरेको भनी हेटौँडा उपमहानगरपालिकाले ७...