Sunday, January 12, 2025

बागमती प्रदेशमा विपद्बाट गत आर्थिक वर्षमा ८८ जनाको मृत्यु, विपद् व्यवस्थापनमा ६१ लाख ७८...

हेटौँडाः बागमती प्रदेशमा गत आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न विपद्का घटनामा परी ८८ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा...

फास्ट ट्रयाकको धेद्रे सुरुङको ‘ब्रेक थ्रु’

हेटौँडाः निर्माणाधीन द्रूत मार्ग (फास्ट ट्र्याक) को धेद्रे सुरुङको ब्रेक थ्रु भएको छ । सोमबार एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलगत रुपमा...

सौन्दर्यकर्मी युनियन मकवानपुरमा अधिकारी

हेटौँडाः राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल मकवानपुर जिल्ला कमिटीको अध्यक्षमा करुणा अधिकारी चयन हुनुभएको छ । युनियनकी केन्द्रीय महासचिव सुजना जोशीको प्रमुख आतिथ्यमा शनिबार भेला भएको...

नागरिकसँग भाग्दै स्थानीय सरकार (समाचार टिप्पणी)

हेटौँडाः स्थानीय सरकारलाई नागरिकको नजिकको सरकारको रुपमा परिभाषित गर्ने गरिएको छ । मुलुक संघीय गणतन्त्रमा रुपान्तरित भएपछि तीन तहको सरकारको परिकल्पना गरिएको छ ।...

नगरसभा सदस्य बर्तौलाको खुलासा, “नगरसभामा राजश्वको दर परिवर्तनसम्बन्धी छलफल नै भएको छैन”

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको नगरसभा सदस्य सुरज बर्तौलाले नगरसभामा राजश्वको दर परिवर्तनसम्बन्धी छलफल र निर्णय नै नभएको खुलासा गर्नुभएको छ । नगरप्रमुख मीना कुमारी लामा,...

(हेटौँडाको राजश्व वृद्धि विवाद) करदाताको विरोधलाई सम्बोधन गर्नुपर्छः वडाअध्यक्ष सिग्देल

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि वृद्धि गरेको राजश्वको दरमा करदाताको विरोधलाई उपमहानगरले सम्बोधन गर्नुपर्ने हेटौँडा–४ का वडाअध्यक्ष नवीन सिग्देलले बताउनुभएको छ ।...

निर्माण व्यवसायीले भने, उपमहानगरले बढाएको राजश्व तिरेर नवीकरण गर्न सक्दैनौं

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले व्यवसाय कर वृद्धिको विरोधमा निर्माण व्यवसायी संघ मकवानपुरले हेटौँडा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । संघका महासचिब राजेन्द्र प्रसाद चौलागाईंको नेतृत्वमा आइतबार...

राजश्व वृद्धिको विरोधमा मउवासंघले बुझायो ज्ञापनपत्र, करको दर नघटाए आन्दोलनको चेतावनी

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि व्यवसाय कर, घरबहालदरमा अस्वभाविक वृद्धि गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) ले शुक्रबार हेटौँडा उपमहानगरपालिकामा ज्ञापनपत्र...

राजश्व परामर्श समितिमा करवृद्धि गर्ने निर्णय नै भएको थिएनः अग्रवाल

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि राजश्वको दरमा व्यापक हेरफेर गरेपछि व्यवसायीमाझ तनावको स्थिति छ । घरबहालदरदेखि करको दरमा समेत उच्च वृद्धि भएसँगै...

राजश्ववृद्धि विरुद्ध मउवासंघले नगरप्रमुखलाई विरोधपत्र बुझाउन सकेन, कमजोर नेतृत्वको मारमा व्यवसायी

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले अस्वभाविकरुपमा राजश्व वृद्धि र घरभाडादर वृद्धि गरेको भन्दै आम व्यवसायी आक्रोशित बनिरहेको सन्दर्भमा मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) ले आज बिहिबार...

ताजा अपडेट

धेरैले हेरेको