भवन निर्माणका लागि सहयोग

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघले निर्माण गरिरहेको अतिथि सदनको निर्माण कार्य पूरा गर्न व्यवसायी राजेन्द्र लामिछानेले सहयोग गर्नुभएको छ । व्यवसायी लामिछानेले ५१ हजार...

बैदेशिक लगानीको विरोधमा कृषक महासंघद्वारा ज्ञापनपत्र

हेटौंडाः राष्ट्रिय कृषक समूह महासंघ नेपाल जिल्ला कार्यसमिति मकवानपुरले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । संघीय मन्त्रिपरिषद् बैठकले कृषिमा वैदेशिक लगानी...

बजार अनुगमन टोलीद्वारा हर्नामाडीबाट अखाद्य बस्तु र घरेलु मदिरा नष्ट, व्यवसायीलाई ७५ हजार जरिवाना

हेटौंडाः संयुक्त बजार अनुगमन टोलीले हेटौंडा–१८, हर्नामाडी ठूलोदमारस्थित एक पसलबाट अखाद्य बस्तु, घरेलु मदिरा जफत गरेर नष्ट गर्नुका साथै व्यवसायीलाई ७५ हजार रुपैयाँ जरिवाना...

भीमफेदी–कुलेखानी सडकखण्ड शनिबारदेखि दुई महिनाका लागि बन्द

हेटौंडाः हेटौंडा–काठमाडौं छोटो मार्गको प्रमुख खण्ड भीमफेदी–कुलेखानी सडकखण्ड माघ १० गते शनिबारदेखि दुई महिनाका लागि बन्द हुने भएको छ । सडक फराकिलो पार्ने कार्य...

मकवानपुरगढीमा व्यावसायिक हाँसपालन

हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा व्यावसायिक रुपमा हाँसपालन सुरु गरिएको छ । हाँस पालनलाई नयाँ कामको रुपमा हेरिएको छ । मकवानपुरगढी–२, कुर्लेमा स्नात्तकोत्तर तह...

मुख्य सिजनमै बिक्री भएन तरुल

हेटौंडाः हेटौंडा–१० स्थित फलफूल तथा तरकारी थोकबजारमा यसवर्ष तरुलको बिक्री कम भएको व्यवसायीहरुले बताएका छन् । तरुललाई विशेषगरी जाडो मौसममा खाने गरिन्छ । अझ...

हेटौंडामा बजाज डोमिनर

हेटौंडाः बजाज कम्पनिको २५० सीसीको डोमिनर मोटरसाइकल हेटौंडामा आइतबार सार्वजनिक गरिएको छ । हेटौंडाका लागि आधिकारिक विक्रेता होराइजन अटो प्रालिले डोमिनर मोटरसाइकल सार्वजनिक गरेको...

पोल्ट्री उत्पादनको बजारीकरणका लागि जग्गा उपलब्ध गराइनेः मेयर महत

हेटौंडाः कुखुरा व्यवसायी संघ मकवानपुरको १४ औं वार्षिक साधारणसभा तथा चौथो विशेष अधिवेशन शनिबार भएको छ । हेटौंडा–८, कमानेस्थित शुभम् पार्टी प्यालेसमा संघका अध्यक्ष...

मकवानपुर बचतमा पुनः जोशी

हेटौंडाः मकवानपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः राजेशहरि जोशी चयन हुनुभएको छ । शनिबार भएको सहकारीको २१ औं साधारणसभाबाट जोशीको अध्यक्षतामा...

मंसिरमा १५४ उद्योग दर्ता

हेटौंडाः घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले गत मंसिर महिनामा एक सय ५४ वटा उद्योग दर्ता गरेको छ । कार्यालयले घरेलु तथा साना उद्योग...