किनकि म छोरी हुँ रे !
धेरैबेरको मेरी आमाको व्यथापछि एउटा आवाज आयोच्याँ च्याँ ती सानो केहीनबुझ्ने बालकको च्याँ च्याँआवाज भन्दा बाहिरबाट ठूलो अर्को चर्को आवाज आयो छ्या !
जन्मिएकै छैठिको...
आधुनिक घर
खचाखच मान्छे भरिँदै गए पार्टी प्यालेसको ठूलो हलभित्र । एकपछि अर्को गर्दै मान्छेहरु म फलानो भन्दै खादा र टिका लगाइदिँदै बधाई दिँदै थिए, नयाँ...
मेरो देश यस्तो होस् !
सत्ताको यो खेल समाप्त, दुःखको वनबास होस् ।नारी पुरुष सबै सम्मानित, चरित्रवान समाज बनोस् ।।बाल–बालमा देशप्रेम, चरित्रको श्रृंगार होस् ।।।मेरो देश यस्तो होस् ।।।।२
समृद्धि...
खुला कविता प्रतियोगितामा आचार्य प्रथम, साहित्यकार निखिल सम्मानित
हेटौंडाः लोककवि गणेशलाल श्रेष्ठको १ सय १३ औं जन्मजयन्तीको अवसरमा भएको खुला कविता प्रतियोगितामा म्याग्दी जिल्लाकी आरती आचार्य प्रथम हुनुभएको छ । नेपाल भाषा...
खुला कविता प्रतियोगितामा २० जना छनोट
हेटौंडाः नेपाल भाषा खलः मकवानपुरको आयोजनामा हुन लागेको खुला कविता प्रतियोगितामा २० जना छनोट भएका छन् । लोककवि गणेशलाल श्रेष्ठको १ सय १३ औं...
साउन महिनाको महत्व र हाम्रो सामाजिक परिवेश
नेपाली पञ्चाङ्गअनुसार वैशाख, जेष्ठ, असार, श्रावण, भाद्र, आश्विन, कार्तिक, मंशीर, पौष, माघ, फाल्गुण र चैत्र गरी १२ महिना रहेका छन् । ती १२ महिनाहरुको...
साहित्य सम्मान–२०८१ तथा रचना वाचन कार्यक्रम सम्पन्न
हेटौंडाः २११ औँ भानु जयन्तीको अवसरमा आयोजित वासुदेव–भानु स्मृति साहित्य सम्मान–२०८१ तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वासुदेव–भानु स्मृतिको आयोजना तथा...
आज २११ औं भानु जयन्ती
हेटौंडाः आज शनिबार नेपाल तथा विदेशको विभिन्न स्थानमा २११ औं भानु जयन्ती मनाइँदै छ । नेपालका आदिकविसमेत रहेका भानुभक्त आचार्यको स्मृतिमा विभिन्न कार्यक्रम आयोजना...
छाप्रेका राजनीति महलले गरेर हुँदैन–रुदाने
केटाकेटी बिग्रे बाबुआमा दोषीबाबुआमा बिग्रे समाज दोषीसमाज बिग्रे जनता दोषीजनता बिग्रे सरकार दोषीसरकार बिग्रे व्यवस्था दोषीव्यवस्था बिग्रे अगुवा दोषी !
पक्कै पनि माथिका हरफ पढ्नासाथ...
पोखरेलको अनुभूतिका आँखाहरु कृति सार्वजनिक
हेटौंडाः ऋषिराम उपाध्याय पोखरेल ‘बकिमहे’को अनुस्मरण कृति ‘अनुभूतिका आँखाहरु’ सार्वजनिक गरिएको छ । सर्जक सञ्जाल मकवानपुरको आयोजना तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टको प्रायोजनमा बुधबार...