प्रधानमन्त्री कप क्रिकेट : दिपेशको उत्कृष्ट प्रदर्शनका बाबजुद चितवन १५० मा समेटियो

हेटौँडा : काठमाडौंमा जारी प्रधानमन्त्री कप बागमती प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा मकवानपुरले चितवनलाई १५० रनमै रोकेको छ । टस जितेर पहिले व्याटिङ गरेको चितवनले सातौं...

जनगुनासो बढेपछि प्रशासनद्वारा ग्यास डिलरहरुमा अनुगमन

हेटौँडा : बजारमा एलपी ग्यासको अभाव भएको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले बजार तथा उद्योग अनुगमन गरेको छ । बजारमा ग्यास किन्न जाँदा...

इंग्लिस प्रिमियर लिग : आर्सनलले अग्रता बढायो

हेटौँडा : इंग्लिस प्रिमियर लिगमा लिग लिडर आर्सनलले गएरातीको खेलमा जित दर्ता गरेको छ । आर्सनलले एभर्टनलाई २-० गोलअन्तरले पराजित गर्दै दोस्रो स्थानको म्यान्चेस्टर...

मन्टेश्वरी शिक्षासम्बन्धी तालिममा सहभागी दीक्षित

हेटौँडा : सिटिइभिटीको पाठ्यक्रममा आधारित भएर लेभल १ (३९० घण्टा) को मन्टेश्वरी शिक्षासम्बन्धी तालिममा सहभागी प्रशिक्षार्थी दीक्षित भएका छन् । हेटौँडा–४ स्थित पेन्टागन एकेडेमीले सञ्चालन...

मामाघर नेपालमा सहयोगीको ओइरो

हेटौँडा: हेटौँडा–११, डाङ्डुङ्गेस्थित मामाघर नेपाललाई पछिल्लो समय सहयोगीको ओइरो नै लागेको छ । कुनै बेला आश्रित बालकहरुको नियमित खानाकै लागि अभाव भएर सहयोगका लागि...

प्रधानमन्त्री कप क्रिकेट, काठमाडौं फाइनलमा

हेटौँडा: काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोट प्रतियोगितामा काठमाडौं जिल्लाको टिम फाइनल प्रवेश गरेको छ । राउण्ड रोविन प्रणालीमा...

हटियामा ४३ जनाले रक्तदान गरे

हेटौँडा : डिभाइन युथ क्लब हेटौंडाको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हेटौँडा–१७, हटियाचोकमा आयोजित रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन्...

निबुवाटारमा निःशुल्क स्वास्थ्य शिविर, २९३ जना लाभान्वित

निबुवाटार : भीमफेदी गाउँपालिका–४, निबुवाटारमा शनिबार निशूल्क स्वास्थ्य शिविर भएको छ । वडा कार्यालयको आर्थिक सहयोग तथा निबुवाटार स्वास्थ्य चौकीको आयोजनामा एक दिने बृहत्...

सुमि थिङको जीवनको गोरेटो मुक्तक संग्रह लोकार्पण

हेटौँडा : हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत छात्रा सुमि थिङको मुक्तक संग्रह ‘जीवनको गोरेटो’ लोकार्पण गरिएको छ । हेटौँडा–४ स्थित साहित्य...

इंग्लिस प्रिमियर लिगमा आज ४ खेल हुँदै

हेटौँडा : इंग्लिस प्रिमियर लिगमा आज ४ खेल हुँदैछन् । नेपाली समयअनुसार आज राती ८ बजेर ४५ मिनेटमा वर्नलेले वर्नमाउथको सामना गर्दा सन्डरल्याण्डले ब्राइटनसँग...