इंग्लिस प्रिमियर लिगमा आज ४ खेल हुँदै
हेटौँडा : इंग्लिस प्रिमियर लिगमा आज ४ खेल हुँदैछन् । नेपाली समयअनुसार आज राती ८ बजेर ४५ मिनेटमा वर्नलेले वर्नमाउथको सामना गर्दा सन्डरल्याण्डले ब्राइटनसँग...
ओम बृद्धाश्रमलाई ५५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग
हेटौँडा : हेटौँडा–२, चौकिटोलस्थित ओम बृद्धाआश्रमलाई ५५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री प्राप्त भएको छ । शनिबार हेटौँडा–२, मनकामनाचोक निवासी धनमाया बर्तौलाले आफ्ना छोराहरु...
बकैया–५ मा चैत ५ गतेदेखि वार्षिक परीक्षा
हेटौँडा : पूर्वी मकवानपुरको बकैया गाउँपालिका–५ का विद्यालयमा चैत्र ५ गतेदेखि वार्षिक परीक्षा सञ्चालन हुने भएको छ । बिहिबार बसेको शिक्षा समितिको बैठकबाट निर्णय...
निर्वाचनमा सहज वातावरण : पर्यवेक्षक
हेटौँडा : फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन अघिल्ला निर्वाचनहरु भन्दा सहज वातावरणमा सम्पन्न भएको सरोकारवालाहरुले बताएका छन् । शुक्रबार हेटौँडामा आयोजित...
चितवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१०, स्याउली बजारमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ ६ बजेर ३० मिनेटको समयमा...
१० किलोमिटर दौडमा सुवास र साधना प्रथम
हेटौँडा : हेटौँडामा सञ्चालित वृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत पहिलो दिन जिल्लास्तरीय महिला तथा पुरुष १० किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न भएको...
ओपीडीको समयमा एमआर भेटघाट बन्द
हेटौँडा : हेटौँडा अस्पतालले बहिरंग अर्थात ओपीडी सेवामा चिकित्सक व्यस्त रहेको समयमा एमआर (मेडिकल रिप्रजेन्टेटिभ) भेटघाट गर्न नपाइने निर्णय गरेको छ । शुक्रबार हेटौँडा...
गौरीटार रंगशाला प्रदेशकै गौरव : मुख्यमन्त्री बानियाँ
हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशको गौरवको रुपमा गौरीटार रंगशालालाई अघि बढाउन प्रदेश सरकारले १ अर्बभन्दा बढी लगानी गर्ने बताउनुभएको छ ।...
पूर्वशिक्षकको निधनमा आधुनिकमा शोकविदा
हेटौँडा : हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयकी पूर्वशिक्षकको निधनको शोकमा आज शुक्रबार विद्यालयमा विदा दिइएको छ । विद्यालयको स्थापनाकालदेखि अध्यापन गर्नुभएकी शोभा जोशी...
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मकवानपुरको दोस्रो जित
हेटौँडा : काठमाडौंमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोट खेलमा मकवानपुरले लगातार दोस्रो जित दर्ता गरेको छ । बिहिबार नुवाकोटलाई २ सय...











