Saturday, January 11, 2025

जेसीआई हेटौँडामा पंकजको प्यानलै विजयी

हेटौँडा ः जेसीआई हेटौँडा वर्ष २०२५ का लागि पंकज दास बनियाँको प्यानल नै विजयी भएको छ । शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा ९२ मतसहित बनियाँ...

जेसीआई हेटौँडाको अध्यक्षमा पंकज निर्वाचित

हेटौँडा ः जेसीआई हेटौँडाको अध्यक्षमा पंकज दास बनियाँ निर्वाचित हुनुभएको छ । वर्ष २०२५ का लागि शनिबार भएको निर्वाचनमा विवेक आनन्द न्यौपानेलाई पराजित गर्दै...

प्रदेश लिग फुटबलमा सिन्धुपाल्चोक विजयी

हेटौँडा ः बागमती प्रदेश फुटबल संघको आयोजनामा हेटौंडामा जारी दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबलमा सिन्धुपाल्चोक विजयी भएको छ । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा...

हेटौँडा सामुदायिक आँखा अस्पतालमा शनिबार १५० जनाको मोतिविन्दुको शल्यक्रिया

हेटौँडा ः हेटौँडा सामुदायिक आँखा अस्पतालमा शनिबार १५० जनाको मोतिविन्दुको शल्यक्रिया भएको छ । मकवानपुरको कैलाश गाउँपालिका, बकैया गाउँपालिका र अन्य स्थानका गरी १५०...

प्रदेश लिग फुटबलमा नुवाकोट विजयी

हेटौँडा ः प्रदेश राजधानी हेटौँडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा नुवाकोटको बट्टार युथ क्लब विजयी भएको छ । आज शनिबार सम्पन्न पहिलो खेलमा...

कुटपिटबाट घाइते मूलगाउँका गोपालीको मृत्यु

हेटौँडा ः गत सोमबार (पुस ८ गते) राती ८ बजेको समयमा मकवानपुर जिल्लाको थाहा नगरपालिका–१०, मूलगाउँमा कुटपिटबाट घाइते ५३ वर्षीय हिराकाजी गोपालीको उपचारको क्रममा...

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, मोटरसाइकल चालकको मृत्यु

हेटौँडा ः धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३, रिचोकटारको भित्रि सडकखण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार राती...

बागमती प्रदेश फुटबल लिगमा आज दुई खेल हुँदै

हेटौँडा ः हेटौंडामा जारी दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार समूह चरणको २ खेल हुँदैछ । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने...

हेटौँडामा ११ औं सडक खाना महोत्सव आजबाट

हेटौँडा ः होटल एसोसिएसन मकवानपुरको आयोजनामा आज शनिबारदेखि हेटौँडामा ११औं सडक खाना महोत्सव सुरु हुँदैछ । दिउँसो ३ बजे हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले...

१२ वटा विद्यालयलाई बालसंरक्षण नीति हस्तान्तरण

हेटौंडाः हेटौंडा उपमहानगरभित्र रहेका सामुदायिक विद्यालयलाई हेटौंडा उपमहानगरपालिका र बाल हेल्पलाइन मकवानपुरले संयुक्तरुपमा विद्यालय बालसंरक्षण नीति हस्तान्तरण गरेको छ । हेटौंडामा शुक्रबार एक कार्यक्रमबीच...

ताजा अपडेट

धेरैले हेरेको