भुटनदेवी माविका निजी स्रोतका शिक्षक र कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध

हेटौँडा : हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको निजी स्रोतमा कार्यरत शिक्षक र कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । बुधबार एक कार्यक्रमका बीच...

हेटौँडामा एक सय रुपैयाँमै खाना

हेटौँडा : कोही भोको बस्न नपरोस्, आधारभूत भोजन सहुलियत दरमै प्राप्त हुने अवस्था रहोस् भन्ने सदाशयसहित हेटौँडामा एक सय रुपैयाँमै खाना खुवाउन सुरु गरिएको...

श्रमिक माविको वार्षिकोत्सव सुरु

हेटौँडा : हेटौँडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयले ६०औं वार्षिकोत्सव (हीरक जयन्ती) को अवसरमा विविध कार्यक्रमको सुरुवात गरेको छ । सोमबारसम्म सञ्चालन हुने वार्षिकोत्सव समारोहको...

सफ्टवेयर दर्ता अभिलेखीकरणसम्बन्धी अभिमुखीकरण

हेटौँडा : सहकरीहरुको लागि सफ्टवेयर दर्ता अभिलेखीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेड मकवानपुरको आयोजनामा संघ...

स्रोत अभावमा हेटौँडा–कुलेखानी–काठमाडौं सडक

हेटौँडा : संघीय राजधानीलाई प्रदेश राजधानीसँग जोड्ने छोटो दूरीको हेटौँडा–कुलेखानी–काठमाडौं सडक स्रोत अभावमा परेको छ । बजेट निर्माणको क्रममा पर्याप्त बजेट विनियोजन हुन नसक्दा...

बागमतीकी मुख्य न्यायाधिवक्ता बस्नेतले लिइन् शपथ

हेटौँडा : बागमती प्रदेशकी नवनियुक्त मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालय हेटौँडामा मंगलबार आयोजित एक...

साइबर सुरक्षासम्बन्धी सचेतना

हेटौँडा : समाज विकास तथा वातावरण सुधार नेपाल संस्था (सोडिई नेपाल) को आयोजनामा साइबर सुरक्षासम्बन्धी एक दिवसीय चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार...

निर्मल माविको स्वर्ण महोत्सव सुरु

हेटौँडाः हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सुरु भएको छ । मंगलबारदेखि विद्यालयको ५० औँ वार्षिकोत्सव तथा स्वर्ण महोत्सव सुरु भएको भएको हो...

राक्सिराङको १९ औँ अधिवेशन पुस २३ गते: मुख्यमन्त्रीद्वारा प्रशासकीय भवन उद्घाटन हुने

हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाको १९ औँ (हिँउदे) अधिवेशन (गाउँसभा) आगामी पुस २३ गते बुधबार हुने भएको छ । मंगलबार पालिकाले एक सूचना जारी गर्दै...

राप्रपाबाट मकवानपुर–१ मा दीपक सिंहको एकल नाम सिफारिस

हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर–१ बाट दीपक बहादुर सिंहको एकल नाम सिफारिस भएको...