साइबर सुरक्षासम्बन्धी सचेतना

हेटौँडा : समाज विकास तथा वातावरण सुधार नेपाल संस्था (सोडिई नेपाल) को आयोजनामा साइबर सुरक्षासम्बन्धी एक दिवसीय चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार...

निर्मल माविको स्वर्ण महोत्सव सुरु

हेटौँडाः हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सुरु भएको छ । मंगलबारदेखि विद्यालयको ५० औँ वार्षिकोत्सव तथा स्वर्ण महोत्सव सुरु भएको भएको हो...

राक्सिराङको १९ औँ अधिवेशन पुस २३ गते: मुख्यमन्त्रीद्वारा प्रशासकीय भवन उद्घाटन हुने

हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाको १९ औँ (हिँउदे) अधिवेशन (गाउँसभा) आगामी पुस २३ गते बुधबार हुने भएको छ । मंगलबार पालिकाले एक सूचना जारी गर्दै...

राप्रपाबाट मकवानपुर–१ मा दीपक सिंहको एकल नाम सिफारिस

हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर–१ बाट दीपक बहादुर सिंहको एकल नाम सिफारिस भएको...

आगोले पोलेर कविता घाइते

हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका–७ कोगटेमा गोठमा आगलागी हुँदा आगोले पोलेर एक महिला घाइते भएकी छन् । घाइते हुनेमा ४४ वर्षीय कविता सिंजाली रहेको...

ठेक्का प्रणालीमा अदालतको ‘ब्रेक’, योजना कार्यान्वयन यथास्थिति मै हुन्छ : सचिव अधिकारी

हेटौँडा : प्रदेश सरकारको बजेट कार्यक्रम कार्यान्वयनमा अर्थको निर्देशन र परिवर्तन माथि अदालतले समेत ब्रेक लगाएको छ । १० लाख रुपैयाँभन्दा माथिका योजनाहरु उपभोक्ता...

हेटौँडा ‘प्रेतात्माको शहर’ जस्तो भयो : मुख्यमन्त्री बानियाँ

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडा बजार क्षेत्र प्रेतात्माको शहर जस्तो भएको टिप्पणी गर्नुभएको छ । हेटौँडा बजार क्षेत्रको सडक विस्तारको काम...

कैलाश गाउँपालिकाको गोपीराङका दश घरमा शौचालय बन्दै

कैलाश : मकवानपुरको कैलाश गाउँपालिका–१०, गोपीराङमा दश घरमा शौचालय निर्माण हुने भएको छ । तामाङ र सीमान्तकृत चेपाङ समूदायको बसोबास रहेको उक्त ठाउँमा शौचालय...

सूर्य माविले ५१ औँ वार्षिकोत्सव मनायो

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिका–१, माझगाउँस्थित सूर्य माध्यमिक विद्यालयले ५१ औँ वार्षिकोत्सव मनाएको छ । शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर राईको सभाध्यक्षता तथा...

शिवम् सिमेन्टको प्रदूषण रोक्न स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण

हेटौँडाः हेटौँडा–१७, हटियास्थित शिवम् सिमेन्ट उद्योगबाट हुने धुवाँ, धुलो र ध्वनि प्रदूषण नियन्त्रण गर्न माग गर्दै बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय ध्यानाकर्षण पत्र बुझाइएको छ...