मोतिविन्दुको समस्या भएका १ हजार भन्दा बढी बिरामीको निशुल्क शल्यक्रिया हुँदै

हेटौँडा : बारा जिल्लाको निजगढ नगरपालिकास्थित निजगढ तिलगंगा आँखा अस्पतालमा १ हजार भन्दा बढी मोतिविन्दुका विरामीहरुको निशुल्क शल्यक्रिया हुँदैछ । शुक्रबारबाट सुरु भएको शल्यक्रिया...

हेटौँडामा वन विज्ञान अध्ययनरत विद्यार्थीको सम्मेलन सुरु

हेटौँडा : वन विज्ञान विषय अध्ययनरत विद्यार्थीहरुको अन्तर्राष्ट्रिय संस्था (इप्सा) को हेटौँडा सम्मेलन सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन बिहीबार...

भानु माविको वार्षिकोत्सवका विविध कार्यक्रम

हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३, मक्राञ्चुलीस्थित भानु माध्यमिक विद्यालयले आफ्नो ४९ औ वार्षिक उत्सवको अवसरमा दुई दिनसम्म विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक गतिविधि सञ्चालन...

स्थानीय तहले ‘स्वामित्व’ लिने गरी साझेदारी गर्न सकिन्छ : मुख्यमन्त्री बानियाँ

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई ‘आर्थिक र विकासको साझेदार’ का रुपमा अघि बढाउनु पर्ने बताउनु भएको छ...

मोटरसाइकल दुर्घटनामा मदनको मृत्यु

हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–११, खगेरी पुलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार राती ९ बजेर ४५ मिनेटको...

शिक्षक नृत्य प्रतियोगितामा जीएस निकेतन प्रथम

हेटौँडाः जिल्लास्तरीय शिक्षक नृत्य प्रतियोगितामा हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा (जीएस) निकेतन मावि प्रथम भएको छ । बुधबार हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको...

सडक खाना महोत्सव आइतबारदेखि

हेटौँडाः १२ औँ सडक खाना महोत्सव आइतबारदेखि हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी मकवानपुर होटल यसोसिएसनले आइतबारदेखि सडक खाना महोत्सव हुने जानकारी...

विभिन्न मुद्दामा फरार रहेका ५ जना पक्राउ

हेटौँडा : विभिन्न अपराधमा दोषी ठहर भई फरार रहेका ५ जना प्रतिवादीहरु पक्राउ परेका छन् । बुधबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...

चिकित्सक संघ मकवानपुरको अध्यक्षमा डा. खड्का

हेटौँडा : नेपाल चिकित्सक संघ मकवानपुरको अध्यक्षमा हेटौँडा अस्पतालका बाल स्वास्थ्य विशेषाज्ञ डा. हरि बहादुर खड्का चयन हुनुभएको छ । पुस १ गते सम्पन्न...

भुटनदेवी माविका निजी स्रोतका शिक्षक र कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध

हेटौँडा : हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको निजी स्रोतमा कार्यरत शिक्षक र कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । बुधबार एक कार्यक्रमका बीच...