जेसीआई हेटौँडाको अध्यक्षमा पराजुली निर्वाचित

हेटौँडा : जेसीआई हेटौँडा वर्ष २०२६ को अध्यक्षका लागि सन्तोष पराजुली निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा १०७ मतसहित पराजुली अध्यक्ष निर्वाचित हुनुभएको...

पूर्वविद्यार्थीद्वारा श्रमिक माविलाई सहयोग

हेटौँडा : हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले विद्यालयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । विद्यालयमा जारी हीरक जयन्तीको अवसरमा...

बागमतीको यातायात विवाद, संसदीय समितिको निर्णय एकै दिनमा मन्त्रालयमा कसरी पुग्यो ?

हेटौँडा : यतिबेला बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाको निर्देशनसहितको पत्र विवादमा रहेको छ । यातायात व्यवस्था कार्यालय बालाजुको सेवा विस्तारको...

उपमहानगरपालिकास्तरीय छात्र फुटबल, सत्यम् जेभियर्स मावि सेमिफाइनलमा

हेटौँडा : सत्यम जेभियर्स मावि हेटौँडा उपमहाानगरपालिकास्तरीय ७ ‘ए’ साइड छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौँडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयको हीरक...

नृत्य प्रतियोगितामा सनसाइन बोर्डिङ प्रथम

हेटौँडा : नगरस्तरीय नृत्य प्रतियोगितामा हेटौँडा–३ स्थित सनसाइन इङ्लिस बोर्डिङ स्कूल प्रथम भएको हो । शुक्रबार हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा...

हेटौंडा बचतको स्थापना दिवसमा रक्तदान

हेटौँडा : हेटौँडा–७ स्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम भएको छ । संस्थाको २७औं स्थापना दिवसको अवसरमा भएको रक्तदान...

भानु माविको ४९औँ वार्षिकोत्सव सम्पन्न

मक्रान्चुली (मकवानपुरगढी) : मकवानपुरगढी गाउँपालिका–३, मक्राञ्चुलीमा रहेको भानु माध्यमिक विद्यालयले विविध कार्यक्रम गरी ४९औं वार्षिकोत्सव मनाएको छ । शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिलप्रसाद...

हेटौँडा उपमहानगरको नगर सभा अनिश्चित

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले पुस ११ गते शुक्रबारका लागि तोकेको नगर सभा अनिश्चित कालका लागि स्थगित भएको छ । मंसिर ११ गते बसेको ७५...

जेसीआई हेटौँडाको अध्यक्षमा सन्तोष र जीवनको उम्मेद्वारी, उपाध्यक्षमा सर्वसम्मत

हेटौँडा : जेसीआई हेटौँडा वर्ष २०२६ को अध्यक्षका लागि सन्तोष पराजुली र जीवन ढकालको उम्मेद्वारी परेको छ । निर्वाचन कार्यक्रमअन्तर्गत शुक्रबार उम्मेद्वारी दर्ता भएको...

भानु माविको वार्षिकोत्सवमा विविध कार्यक्रम

हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३, मक्राञ्चुलीस्थित भानु माध्यमिक विद्यालयले आफ्नो ४९ औ वार्षिक उत्सवको अवसरमा दुई दिनसम्म विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक गतिविधि सञ्चालन...