नेपाल शिक्षक संघ मकवानपुरको जिल्ला प्रतिनिधि सभा तथा सम्मान कार्यक्रम सम्पन्न

हेटौंडाः नेपाल शिक्षक संघ मकवानपुरको १७ औं र १८ औं संयुक्त जिल्ला प्रतिनिधि सभा शनिबार हेटौंडामा सम्पन्न भएको छ । शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार...

अमर माविमा अभिभावक भेला, व्यवस्थापन समिति सर्वसम्मत चयन

हेटौंडाः हेटौंडा–१ स्थित अमर माविको ३१ औं अभिभावक भेला, छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतमको...

चन्द्रोदय माविमा ‘समुदायमा सरकारी वकिल’ कार्यक्रम

हेटौंडाः उच्च सरकारी वकिलको कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरको संयुक्त आयोजनामा बिहीबार चन्द्रोदय माविमा समुदायमा सरकारी वकिल विषयमा अन्तरक्रिया भएको छ ।...

लायन्स क्लवद्वारा ८० जनालाई स्टेशनरी सामग्री सहयोग

हेटौंडाः लायन्स क्लबको संयुक्त टोलीले ८० जना विद्यार्थीलाई स्टेशनरी सामग्री सहयोग गरेको छ । लायन्स क्लब अफ हेटौंडा सूर्योदय, लायन्स क्लब अफ हेटौंडा सूर्योदय...

हाजिरीजवाफमा भूटनदेवी मावि प्रथम

हेटौंडाः जेसीआई हेटौंडाले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा भूटनदेवी माध्यमिक विद्यालय प्रथम भएको छ । जेसीआई हेटौंडाको जेसीज सप्ताह कार्यक्रमअन्तर्गत् पहिलो दिन बुधबार अम्बिकादेवी कार्की...

५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

चैनपुर (राक्सिराङ): मकवानपुरको राक्सिराङ् गाउँपालिका–५, चैनपुरस्थित गाउँपालिकाको सभाहलमा बुधबार अस्मिता नेपालले राक्सिराङ्को २, ३ र ५ नम्बर वडाका ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण...

विवाह वर्षगाँठको अवसरमा पुस्तक सहयोग

हेटौंडाः हेटौंडा–४ का मनोज ढोडारी र पुष्पा घिमिरेले विवाह वर्षगाँठको अवसरमा बुधबार हेटौंडा–४, कमलडाँडास्थित रोशनी पुस्तकालयलाई पुस्तक सहयोग गर्नुभएको छ । २२ औं वर्षगाँठको...

आधुनिक माविमा खाजा कार्यक्रम

हेटौंडाः हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु भएको छ । गत फागुन १० गतेदेखि विद्यालयले इसीडीदेखि कक्षा ५ सम्म अध्ययन...

आर्थिक समस्याले पढाई छाड्नु पर्दैनः मेयर महत

हेटौंडाः हेटौंंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले मंगलबार विद्यार्थीहरुलाई छात्रवृत्ति तथा पुरस्कार वितरण गरेको छ । कक्षा १ देखि ८ सम्मका ४ सय १४...

विद्यालय व्यवस्थापन समिति गठनमा ढिलाई सहमति नभए उपमहानगरले नै नियुक्त गर्ने

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका विभिन्न सामुदायिक विद्यालयको व्यवस्थापन समिति गठनमा ढिलाई भइरहेको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनमा सहमति जुट्न नसक्दा व्यवस्थापन समिति गठनमा...