Saturday, January 11, 2025

साक्षरता दिवसमा अस्पताललाई पुस्तक हस्तान्तरण

हेटौँडाः अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आइतबार हेटौँडा अस्पताललाई पुस्तक हस्तान्तरण गरिएको छ । भर्ना भएर उपचाररत विरामी र तिनका कुरुवालाई अध्ययनको अवसर रहोस् भनी...

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस

हेटौँडाः आज सेप्टेम्बर ८, अर्थात् विश्व साक्षरता दिवस । यूनेस्कोले सन् १९६५ मा हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रूपमा मनाउने घोषणा...

शिक्षक, अभिभावक र विद्यार्थीको भूमिका

शिक्षा कुनै एक व्यक्तिको प्रयासबाट मात्र सम्भव हुँदैन; यो सम्पूर्ण प्रक्रिया हो जसमा शिक्षक, अभिभावक, र विद्यार्थीको महत्वपूर्ण भूमिका रहन्छ । यी तीनै पात्रहरूको...

बकैयामा तीज विशेष नृत्य प्रतियोगिता

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकास्थित महेन्द्र मावि र झरना साहित्यिक परिवारको संयुक्त आयोजनामा छतिवनमा तीजविशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्राथमिक तह तथा...

वक्तृत्वकलामा पराजुली प्रथम

हेटौँडाः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) हेटौँडा उपमहानगर कमिटीको आयोजनामा भएको नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा हेटौंडा–५ स्थित सिद्धार्थ शिशु सदनका छात्र आदित्य पराजुली...

“अभिभावक शिक्षाको महत्व बुझाउन पहल गरेका छौं”

विद्यालय शिक्षामा विद्यालय व्यवस्थापन समितिको भूमिकालाई विविध पक्षबाट विश्लेषण गर्ने गरिन्छ । विद्यालय व्यवस्थापन समितिको आवश्यकता रहने र नरहने दुबै पक्षबाट पैरवी हुने गरेको...

मकवानपुरमा महावीर पुनको आधा करोडको पुस्तक विक्री

हेटौँडाः राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक महावीर पुनले मकवानपुरमा आधा करोड रुपैयाँभन्दा बढी रकमको पुस्तक बिक्री गर्नुभएको छ । पुनले गएको साउन ३१ गतेदेखि...

त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक, उत्कृष्ट विद्यार्थी पुरस्कृत

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–३ स्थित प्रजा आधारभूत विद्यालयको प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक भएको छ । मंगलबार विद्यालयले अभिभावकको उपस्थितिमा एक समारोहका बीच प्रथम...

आश्रम पुगेर विद्यार्थीले गरे सहयोग र स्याहार

हेटौँडाः हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसमा कक्षा १२ मा अध्ययनरत कालिदास सेक्सन र व्युटिसियन विषय अध्ययनरत विद्यार्थीको समूहले बुबाको मुख...

शैक्षिकस्तर अभिवृद्धिका लागि परीक्षा प्रणाली नै बदल्नु पर्छ

१. विद्यालय तह वा विश्वविद्यालय तहको परीक्षा भन्नेबित्तिकै विद्यार्थीले परीक्षा हलमा दुईदेखि चार घण्टासम्म बिताउने अर्को शब्दमा भन्दा पेपर पेन्सिल टेष्ट भन्ने बुझाई सबैमा...

ताजा अपडेट

धेरैले हेरेको