पीडित र प्रभावितमैत्री कानुन कार्यान्वयन आजको आवश्यकता
सन्दर्भः मानव बेचबिखन बिरुद्धको सत्रौं राष्ट्रिय दिवस–२०८०वि.सं. २०६३ भाद्र २० गतेका दिन तत्कालीन व्यवस्थापिका संसद्बाट महिला तथा बालबालिका विरुद्धको सार्क महासन्धि, २००२ लाई अनुमोदन...
श्रीकृष्ण प्राकल्य महोत्सव २०८० एवम् श्री कृष्ण जन्माष्टमी पर्व
सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे ।तापत्रय विनाशाय श्रीकृष्णाय क्य नुमः ।।श्री अक्षरातीत दिव्यपरमधामवार अवतीर्ण ब्रह्मवासना गोपीहरूमा धामधनी मिलनको आशा अत्यन्त बढेर गएको थियो । उनीहरुको एक...
भोको मान्छे स्वतन्त्र हुनै सक्दैन
“खाना तीन दिन पुरानो थियोतर भोक चार दिनकोत्यो बच्चाले निकै आनन्द मान्दै खायोकिन कि भोक भन्दा खाना ताजा थियो ।”
माथि उल्लेख गरिएका हरफ सामाजिक...
शैक्षिक र साहित्यिक व्यक्तित्व तुल्सी थापाबाट केहि सिक्ने कि ?
तुल्सी थापा मकवानपुरको शैक्षिक र साहित्यिक वृत्तमा परिचय दिइरहनु पर्ने नाम होईन । २०८० भाद्र ८ गते ७८ वर्षको उमेरमा तुल्सी सर भौतिकरुपमा यो...
तुल्सी सरको सपना अधुरै रह्यो
मुलुकले नै अनुकरण गर्न सक्ने गरी शिक्षा, समाज र साहित्यमा योगदान गर्नुभएका मकवानपुरका गहना आदरणीय तुल्सी थापाको भदौ ८ गते बिहिबार निधन भयो ।...
दिवास्वप्नः पुस्तकमाथि मेरो गिद्दे नजर
दिवास्वन एक गुजराति लेखकद्वारा लेखिएको र अङ्ग्रेजी तथा नेपाली भाषामा अनुवाद गरिएको पुस्तक हो । उनको वास्तविक नाम भने गिरिजाशङ्कर भगवानजी बधे हो ।...
अभिभावक र बालबालिकाबीच कसरी प्रगाढ सम्बन्ध बनाउने ?
हामीले भन्दै र सुन्दै आएका छौं बालबालिकाको पहिलो पाठशाला घर अनि पहिलो शिक्षक अभिभावक नै हो । वास्तवमा एउटा सफल अभिभावकत्वका लागि अभिभावकहरु शिक्षक,...
दिवास्वप्नको प्रतिविम्ब
“म खेलूँ कहाँ ?म उफ्रूँ कहाँ ?म गाऊँ कहाँ ?म बोलूँ कहाँ ?कुरा गर्छु, आमालाई झर्काे लाग्छ । खेल्न थाल्छु बुबालाई झ्वाँक चल्छ ।उफ्रन्छु...
हेटौँडाको फोक्सो क्षयीकरण
हेटौँडा एक सुन्दर नगर हो । यसमा कुनै पनि सन्देह छैन । अहिले त झन् बागमती प्रदेशको राजधानी भएकोले गर्वित महसुस हुन्छ । हेटौँडा...
‘नि इमेई स्तो रुब्लेई, आ इमेई स्तो दु्रज्जेई !’
पाठकबृन्द, शीर्षकको अर्थ बुझ्दै गइएला, एकैछिन धैर्यता राखौं ल ?तपाईंलाई कसैले रुपियाँ–पैसा र साथीमध्ये कुनै एउटा कुरा रोज्न सुझायो भने के रोज्नुहोला ? ल...










