बागमती गाउँपालिकाले पुरुष फुटबल टिमलाई प्रशिक्षणमा बोलायो
हेटौंडा : बागमती गाउँपालिकाले असोज ५ गते गरेको अन्तिम छनोटबाट छनोट भएका १५ देखि २१ वर्ष उमेर समूहका खेलाडीहरुलाई प्रशिक्षणमा बोलाएको छ । गाउँपालिकाले...
पिप्ले युवा क्लबले ‘सी’ डिभिजन छनोट खेल्ने, नेपालगञ्ज–११ सँगको मैत्रीपूर्ण खेलमा ३–१ ले पराजित
हेटौँडाः ‘सी’ डिभिजन लिग फुटबल खेल्ने तयारीमा रहेको हेटौँडाको पिप्ले युवा क्लब र नेपालगञ्जको नेपालगञ्ज–११ बीच मंगलबार मैत्रीपूर्ण खेल भएको छ । हेटौँडा–५ स्थित...
बुधबारदेखि गौरिटारमा प्रसिडेन्ट लिग, विजेताले १० लाख रुपैयाँ पाउने
हेटौँडा : अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हेटौँडामा एन्फा प्रेसिडेन्ट लिग बुधबारबाट सुरु हुने भएको छ । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा बुधबारबाट...
मकवानपुर एफसी टिम हारसँगै प्रतियोगिताबाट बाहिरियो
हेटौंडाः भारतको सिक्किमस्थित सोरङ जिल्लाको चाकुगमोमा जारी १८ औं एलडी काजी स्मृति गोल्डकप फुटबल प्रतियोगिताबाट मकवानपुर एफसी टोली बाहिरिएको छ । मकवानपुरको टोलीले आफ्नो...
यु–१९ राष्ट्रिय भलिबल टिमको सहायक प्रशिक्षकमा मकवानपुरका सन्तोष
हेटौँडा : मकवानपुरका भलिबल खेलाडी सन्तोष श्रेष्ठ १९ वर्ष उमेर समूहको राष्ट्रिय महिला भलिबल टिमको सहायक प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै श्रीलंका प्रस्थान गर्दै हुनुहुन्छ ।
श्रीलंकामा...
खेलाडी तथा प्रशिक्षक सम्मानित
हेटौँडा : मकवानपुर जिल्ला खेलकुद विकास समिति र मकवानपुर जिल्ला फुटबल संघले बिहीबार संयुक्तरुपमा खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । अजरबैजानको बाकु शहरमा...
हेटौँडा फुटबल एकेडेमीको टोली भारत प्रस्थान
हेटौँडा : १८ औं एलडी काजी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुन हेटौँडा फुटबल एकेडेमीको टोली भारत प्रस्थान गरेको छ । टिम प्रशिक्षक र...
हेटौँडामा एन्फा प्रेसिडेण्ट लिग फुटबल प्रतियोगिता हुने
हेटौँडा : हेटौँंडामा एन्फा प्रेसिडेण्ट लिग फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा प्रतियोगिता कात्तिक १९ गतेबाट प्रतियोगिता...
हेटौँडा फुटबल एकेडेमीलाई कोरियाबाट सहयोग
हेटौँडा : भारतको सिक्किममा हुन लागेको १८ औं एलडी काजी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुन हेटौंडा फुटबल एकेडेमीलाई कोरियाबाट सहयोग प्राप्त भएको छ...
शिक्षक भलिबल प्रतियोगिता हुने
हेटौँडा : नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको वार्षिक कार्यक्रम अन्तर्गतको जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता मंसिर पहिलो साता हुने भएको छ । बुधबार मकवानपुरगढी–५...











