साहित्य संगमको अध्यक्षमा डीबी बर्तौला निर्वाचित
हेटौँडाः मकवानपुर जिल्लाकै अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरको अध्यक्षमा डीबी बर्तौला निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न १६ औं अधिवेशनबाट बर्तौला अध्यक्षमा निर्वाचित...
तीजको सन्दर्भमा आँचलद्वारा वृद्धाश्रममा खाद्यान्न सहयोग
हेटौँडाः महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले हेटौँडा–२, चौकीटोलमा रहेको ओम वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ । तीज पर्वको सन्दर्भमा शुक्रबार बिहान...
अमेरिकाका प्रज्वलको “चित्रलेखाको चौरासी”माथि हेटौँडामा परिचर्चा
हेटौँडाः अमेरिकामा बसोबास गरिरहनुभएका भारतीय मूलका नेपाली प्रज्वल पराजुलीको कृति “चित्रलेखाको चौरासी” माथि शुक्रबार बिहान हेटौँडामा परिचर्चा भएको छ । अंग्रेजी भाषामा लेखिएको “ल्याण्ड...
गाईजात्रा विशेष हास्यव्यङ्ग्य प्रदर्शन
हेटौंडाः सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा गाईजात्रा विशेष हास्यव्यङ्ग्य प्रदर्शन गरेको छ । कार्यक्रममा मकवानपुरका हास्य कलाकारहरुले राजनीति र सामाजिक विकृति, विसङ्गतिविरुद्ध प्रस्तुति दिएका...
वक्तृत्वकलामा कुसुम खड्का प्रथम
हेटौँडाः पुष्पलाल स्मृति पुस्तकालय र साहित्य संगम मकवानपुरको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा जेनिथ इन्टरनेशनल सेकेन्डरी स्कुलकी छात्रा कुशुम खड्का प्रथम भएकी छिन् । शुक्रबार...
शिक्षा र साहित्यका धरोहर तुल्सी थापा
बोली र शब्दमा अतुलनीय वजन । अन्तरमुखी स्वभाव भएका वहुआयामिक क्षमताका धनी तुल्सी थापा । वरिष्ठ साहित्यकारको रुपमा मात्र होईन, प्रेरणादायी एव सफल शिक्षकको...
तुल्सी सरको सपना अधुरै रह्यो
मुलुकले नै अनुकरण गर्न सक्ने गरी शिक्षा, समाज र साहित्यमा योगदान गर्नुभएका मकवानपुरका गहना आदरणीय तुल्सी थापाको भदौ ८ गते बिहिबार निधन भयो ।...
दिवास्वप्नः पुस्तकमाथि मेरो गिद्दे नजर
दिवास्वन एक गुजराति लेखकद्वारा लेखिएको र अङ्ग्रेजी तथा नेपाली भाषामा अनुवाद गरिएको पुस्तक हो । उनको वास्तविक नाम भने गिरिजाशङ्कर भगवानजी बधे हो ।...
गुरुङ र चालिसेलाई मातृभूमिले सम्मान गर्ने
हेटौँडाः मातृभूमि साहित्य समाज मकवानपुरले प्रत्येक दुई वर्षमा प्रदान गर्ने “मातृभूमि राष्ट्रिय सम्मान २०८०” यस वर्ष वरिष्ठ संस्कृतिविद् प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा. जगमान गुरुङलाई...
आधारभूत तहका विद्यार्थीबीच कथा लेखन र वाचन प्रतियोगिता
हेटौँडाः हेटौँडा–१६, हटियास्थित जनप्रिय माविमा आधारभूत तहस्तरीय स्थलगत कथा लेखन र वाचन प्रतियोगिता भएको छ । शनिबार भएको प्रतियोगितामा १० वटा विद्यालयका २० जना...