महिला शिक्षक भलिबलको उपाधि आधुनिकलाई

हेटौँडा : दोस्रो नगरस्तरीय महिला शिक्षक मैत्रीपूर्ण भलिबलको उपाधि हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले जितेको छ । शनिबार हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको...

शिक्षक दौडमा मुकेश, स्लो स्कुटी रेसमा सृजना प्रथम

हेटौँडा : हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को आयोजना तथा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरको व्यवस्थापनमा जिल्लास्तरीय पुरुषतर्फ खुल्ला शिक्षक दौड तथा महिलातर्फ स्लो...

कमाने प्रिमियर लिगको उपाधि एक्सपर्ट भिजन–११ ले जित्यो

हेटौँडा : चौथो संस्करणको कमाने प्रिमियर लिग (केपिएल) को उपाधि कमाने एक्सपर्ट भिजन–११ ले जितेको छ । शनिबार भएको फाइनल खेलमा कमाने राइडर्सलाई पराजित...

सवारी दुर्घटनामा ६ जना घाइते

हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका र हेटौँडा उपमहानगरपालिकामा भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् । शुक्रबार मोटरसाइकल र स्कुटर दुर्घटनामा ६ जना...

बालजीवन ज्योति माविको पूर्वविद्यार्थी समाजमा रिजाल

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–१ स्थित बालजीवन ज्योति माध्यमिक विद्यालयका पूर्वविद्यार्थी संगठित भएका छन् । शुक्रबार विद्यालय परिसरमै भएको पूर्वविद्यार्थीको भेलाले रामशरण रिजालको अध्यक्षतामा...

हेटौँडामा बुधबार नेपथ्यको कन्सर्ट

हेटौँडा : लोकप्रिय लोक–रक ब्यान्ड ‘नेपथ्य’ को कन्सर्ट बुधबार हेटौँडामा हुने भएको छ । रमाइलो इभेन्टस् हेटौँडाको आयोजनामा नेपथ्यले कन्सर्टको आयोजना गर्न लागेको हो...

निमेष निखिललाई कलाश्री युवा पुरस्कार

हेटौँडा : मकवानपुरका साहित्यकार निमेष निखिललाई स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार प्रदान गरिने भएको छ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले निमेष निखिललाई नगद ७५...

सामाजिक सञ्जालको भ्रमले चुनाव जितिँदैन : बर्तौला

हेटौँडा : नेकपा एमालेका केन्द्रीय सदस्य एवम् विघटित संसदका प्रमुख सचेतक महेश बर्तौलाले आगामी निर्वाचनमा बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा एमालेले जित हासिल...

सहिद स्मारकमा सहिद दिवस मनाइयो

हेटौँडा : हेटौँडा–११ स्थित सहिद स्मारकमा सहिद दिवस मनाइएको छ । शुक्रबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, प्रथम मुख्यमन्त्री डोरमणि पौडेलसहित विशिष्ट...

अन्तरविद्यालय भलिबलको फाइनल आज

हेटौँडा : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मकवानपुरद्वारा आयोजित अन्तरविद्यालय भलिबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुनेछ । छात्र र छात्रा भलिबल...