हेटौँडाको होटलमा लागूऔषध कारोबार, एक नाबालिका र एक युवती पक्राउ
हेटौँडा : हेटौँडा–१०, बसपार्कस्थित एक होटलबाट लागूऔषध खैरो हेरोइन कारोबार गरेको अभियोगमा प्रहरीले एक नाबालिका र एक युवतीलाई पक्राउ गरेको छ । स्थानीय समुदायको...
सीसी क्यामरासम्बन्धी एक दिवसीय कार्यशाला
हेटौँडा : सिसि क्यामरा उत्पादक कम्पनि टियान्डीले सीसी क्यामरा विक्रेता व्यवसायी र सीसी क्यामरा जडानमा खटिने प्राविधिकका लागि एक दिवसीय कार्यशालाको आयोजना गरेको छ...
पालिकास्तरीय र एसइईको तयारी, बाल जीवनज्योतिमा अभिभावकसँग अन्तरक्रिया
हेटौँडा : मनहरी गाउँपालिका–१, मकरीस्थित बाल जीवनज्योति माविले कक्षा ८ तथा १० मा अध्ययनरत विद्यार्थी तथा अभिभावकसँग अन्तरक्रिया गरेको छ । अर्धवार्षिक परीक्षाको नतिजा...
बकैयाको बाघभैरव आधारभूत विद्यालयको प्रधानाध्यापकमा सुरेन्द्र मुक्तान
हेटौँडा : पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४, पिपलडाँडास्थित बाघभैरव आधारभूत विद्यालयको प्रधानाध्यापकमा सुरेन्द्र मुक्तान नियुक्त हुनुभएको छ । मुक्तान बिहीबारबाट प्रधानाध्यापकमा नियुक्त हुनुभएको हो ।
पुस...
चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिकामा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शनिबार राति भरतपुर–३, बाह्रघरका तेजबहादुर पाठकको मृत्यु भएकोे बागमती प्रदेश...
रविन्द्र र सुरेन्द्रलाई व्याडमिन्टनको उपाधि
हेटौँडा : नेपाल दुरसन्चार कम्पनी लिमिटेडको २२औं वार्षिकोत्सवको अवसरमा आयोजित व्याडमिन्टन प्रतियोगिताको उपाधि रविन्द्र नेपाल र सुरेन्द्र कार्कीको जोडीले जितेको छ ।
जिल्ला, प्रदेश हुँदै...
ब्रह्मदिक् एकेडेमीको अभिभावक दिवस सम्पन्न
हेटौँडा : हेटौँडा–४ स्थित ब्रह्मदिक् एकेडेमीको अभिभावक दिवस शनिबार सम्पन्न भएको छ । विद्यालय परिसरमै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार बानियाँको अध्यक्षता तथा वडाध्यक्ष...
लिटिल बडीको अभिभावक दिवस सम्पन्न
हेटौँडा : हेटौँडा–४ स्थित लिटिल बडी स्कूलमा कक्षा–१ का विद्यार्थीको अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । विद्यालय परिसरमै भएको कार्यक्रममा विद्यार्थीले उद्घोषण, गायन,...
मकवानपुरका दलहरु निर्वाचनको आन्तरिक तयारीमा
हेटौँडाः फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मकवानपुरका राजनीतिक दलहरु जित आफ्नो पोल्टामा पार्ने उद्देश्यले आन्तरिक तयारीमा जुटेका छन् । यतिबेला जिल्लाका...
फागुन ५ र ६ गते झरनाको साहित्य महोत्सव विभिन्न विधाका ११ जनालाई नगदसहित सम्मान...
हेटौँडा: हरेक वर्ष झैं यसवर्ष पनि मकवानपुरको बकैयामा क्रियाशील अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवारले आगामी फागुन ५ र ६ गते झरना साहित्य महोत्सवको...










