प्रधानमन्त्री कप क्रिकेट : बागतमी प्रदेशको लज्जास्पद हार

हेटौँडा : जारी पुरूष एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत बागमती प्रदेशले लज्जास्पद हार व्यहोरेको छ । आइतबार बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशसँग लज्जास्पद हार...

१७५ जनामा मोतियाविन्दु भेटियो

हेटौँडा : रोटरी क्लब अफ हेटौँडाको आयोजनामा भएको आँखा शिविरमा १७५ जना मोतियाविन्दुका बिरामी भेटिएका छन् । बुधबार, बिहीबार र शनिबार रौतहट, बारा, पर्सा...

बकैयामा व्याडमिन्टन प्रतियोगिता : उज्वल र सहदेवको जोडी प्रथम

हेटौँडा : प्रथम बकैया गाउँपालिकास्तरीय डबल ‘ए’ साइड व्याडमिन्टन प्रतियोगिता उज्वल दाहाल र सहदेव लामिछानेको टिम प्रथम भएको छ । बकैया–७ स्थित हात्तीखोला युवा...

फलफूल तथा तरकारी व्यवसायी संघमा सापकोटा

हेटौँडा : नेपाल फलफूल तथा तरकारी व्यवसायी संघ बागमती प्रदेशको प्रथम भेला शुक्रबार हेटौँडामा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल फलफूल तथा तरकारी व्यवसायी...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

हेटौँडा : छुट्टाछुट्टै सवारी दुर्घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । चितवन, धादिङ र नुवाकोट जिल्लामा ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी...

सहकारीको स्थापना दिवसमा विद्यालयलाई फ्रिज सहयोग

हेटौँडा : हेटौँडा–२, बुद्धचोकस्थित ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसरमा हेटौँडा–१० स्थित संस्कृत वेद विद्यालयलाई फ्रिज सहयोग गरेको छ । आइतबार सहकारीको...

हेटौँडाको मुख्य सडक १६ मिटर कायम गर्न सकिन्छ : मुख्यमन्त्री बानियाँ

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडाको मुख्य सडक १६ मिटर बनाएर राजमार्गलाई वाइपास गर्न सकिने बताउनुभएको छ । शनिबार हेटौँडामा मकवानपुर उद्योग...

प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल सर्वसम्मत निर्वाचित

हेटौँडा : प्रतिनिधिसभाको सभामुख पदमा डोलप्रसाद अर्याल सर्वसम्मत निर्वाचित हुनुभएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नवगठित प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा सभामुखको जिम्मेवारी सम्हालिरहनुभएका...

कलाकारले चित्रमा उतारे माछापोखरी

हेटौँडा : हेटौँडा–५ स्थित मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्रमा शनिबारीय स्थलगत कला कार्यशाला सम्पन्न भएको छ । शनिबारीय स्थलगत कला कार्यशाला अभियान मकवानपुर शाखाले...

फरार दुइजना पक्राउ

हेटौँडा : जिल्ला प्रहरी कार्यालयले २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरबाट विभिन्न मितिमा फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना...