राष्ट्रिय पुरस्कारबाट हेटौँडाका पराजुली सम्मानित
हेटौँडा : कोइराला सेवा समाज नेपालले ‘डिट्ठा कुलप्रसाद कोइराला राष्ट्रिय समाजसेवी पुरस्कार–२०८२’ बाट हेटौँडाका अभियन्ता अपर्ण पराजुली सम्मानित हुनुभएको छ । कोइराला सेवा समाज...
हेटौँडा फुटबल एकेडेमी बाहिरियो
हेटौँडा : हेटौँडा फुटबल एकेडेमी नवौँ गोलबजार मेयर गोल्डकप–२०८२ बाट बाहिरिएको छ । सोमबार सुनसरीको राष्ट्रिय जागृति क्लबसँग पराजित भएसँगै हेटौँडा एकेडेमी प्रतियोगिताबाट बाहिरिएको...
प्रधानमन्त्री कप क्रिकेट : अर्जुनको शतकमा त्रिभुवन आर्मीको फराकिलो जित
हेटौँडा: जारी पुरूष एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ मा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको छ । सोमबार...
२ वटा ट्र्याक्टर नियन्त्रणमा, २ जना चालकसहित ५ जना पक्राउ
हेटौँडा : अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने २ वटा ट्र्याक्टर र चालकसहित ५ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो ३...
हेटौँडाका हीरालाल वरिष्ठ उपाध्यक्ष
हेटौँडा : अस्पताल विकास समिति कर्मचारी युनियनको वरिष्ठ उपाध्यक्षमा हेटौँडाका हीरालाल लामा चयन हुनुभएको छ । युनियनको चौथो राष्ट्रिय महाधिवेशनबाट लामा सर्वसमत वरिष्ठ उपाध्यक्षमा...
मकवानपुर प्रहरीद्वारा लागूपदार्थ सेवन गरी सवारी चलाउने १२ जना पक्राऊ
हेटौँडा : लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने १२ जनालाई मकवानपुर प्रहरीले पक्राऊ गरेको छ । प्रहरीद्वारा सञ्चालित ‘अप्रेशन ड्रप’ अन्तर्गत सोमबार उनीहरुलाई पक्राउ...
मोतियाविन्दु भएका ११५ जनाको आँखा शल्यक्रिया
हेटौँडा : रोटरी क्लब अफ हेटौँडाको आयोजनामा भएको आँखा शिविरमा मोतियाविन्दुका बिरामी भेटिएका १७५ जना मध्ये ११५ जनाको शल्यक्रिया भएको छ । क्लबले बुधबार,...
उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा श्रेष्ठको उम्मेदवारी घोषणा
हेटौँडा : नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समिति अध्यक्षका लागि वेद बहादुर श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । हेटौंडामा सोमबार बिहान पत्रकार सम्मेलन...
निजी अस्पताललाई मन्त्रालयको ताकेता, १० प्रतिशत शैय्या निःशुल्क उपलब्ध गराउनु
हेटौँडा : बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र सञ्चालित सबै निजी तथा गैरसरकारी अस्पतालहरुलाई निःशुल्क शैय्या सेवा उपलब्ध गराउन ताकेता गरेको छ । मन्त्रालयले प्रदेशका...
चितवनको कुरिटारमा बालश्रम अनुगमन, ३ बालबालिकाको उद्दार
हेटौँडा : श्रम तथा रोजगार कार्यालय हेटौँडा, इलाका प्रहरी कार्यालय मुग्लिङ, बालहेल्पलाइन १०९८ हेटौंडा, तथा इच्छाकामना गाउँपालिकाको संयुक्त टोलीले चितवन जिल्लाको कुरिनटार क्षेत्रका बजारमा...











