चितवनमा एकै दिन दुई जनाको मृत्यु
हेटौंडाः चितवन जिल्लामा दुर्घटनामा परि एकै दिन दुई जनाको मृत्यु भएको छ । शनिबार छुट्टाछुट्टै दुर्घटना परि चितवन जिल्लामा दुई जनाको मृत्यु भएको बागमती...
बकैयामा आगलागी हुँदा ३ लाख भन्दा बढीको क्षति
हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–४ रातोथलीस्थित एक घरमा आगोलागी भएको छ । शुक्रबार दिउँसो पौने ४ बजेको समयमा पूर्णबहादुर घलानको खरले छाएको र काठले...
बकैयामा प्राथमिक तहस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
हेटौंडा : बकैया गाउँपालिकाको वडा नम्बर ५ मा प्राथमिक तहस्तरीय विविध मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार वडा शिक्षा समितिको आयोजनामा बकैया–५...
शिक्षक भलिबलको फाइनलमा शारदा र जीएस
हेटौँडा : नेपाल रेडक्रस सोसाइटी मकवानपुरको आयोजना एवम् जुनियर रेडक्रस सर्कल शारदा मावि आमभन्ज्याङ्गको व्यवस्थापनमा आयोजित जिल्लास्तरीय रनिङ्ग शिल्ड शिक्षक भलिबल प्रतियोगिताको फाइनलमा जिएस...
विद्यार्थीलाई न्यानो कपडा वितरण
हेटौंडाः बकैया गाउँपालिका–५ स्थित गीतावर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बकैया–५, राजदमार निवासी हाल कुवेत बस्नुहुने शर्मिला थिङले विद्यार्थीहरुलाई कपडा...
महाधिवेशन छिट्टै गर्नुपर्छः नेपाली कांग्रेस मकवानपुर
हेटौंडाः नेपाली कांग्रेसको महाधिवेशन छिट्टै गर्नुपर्ने कांग्रेस मकवानपुरले धारणा राखेको छ । शनिबार हेटौंडा–२ स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका मकवानपुर जिल्ला...
बालजागृतिमा नवसर्जककेन्द्रित गजल प्रशिक्षण
हेटौँडा : नवसर्जककेन्द्रित गजल प्रशिक्षण कार्यक्रम हेटौँडामा सम्पन्न भएको छ । शनिबार गजल मञ्च मकवानपुरको आयोजनामा २३० औँ गजल यात्राको रुपमा हेटौँडा–२ स्थित बालजागृति...
मलको ढिस्कोले पुरिएर उप्रेतीको मृत्यु
हेटौँडा : नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–८, नारायणडाँडामा मलको ढिस्कोले पुरिएर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५९ वर्षीय देवीबहादुर उप्रेती रहेको...
७ करोड लगानीमा हेटौँडामा खुल्यो ‘होटल ब्राण्ड’
हेटौँडा : करिब ७ करोड लगानीमा हेटौँडामा होटल ‘ब्राण्ड’ सञ्चालनमा आएको छ । हेटौँडा–१०, वाइपासरोडमा व्यवसायी किशोरकुमार डंगोलले होटल ब्राण्ड शनिबारदेखि सञ्चालनमा ल्याउनुभएको हो...
युनाइटेड इंग्लिस बोर्डिङ स्कूलमा पठन अभ्यास, उत्कृष्ट ७ विद्यार्थी पुरस्कृत
हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–८, सिम्पानीस्थित युनाइटेड इंग्लिस बोर्डिङ स्कूलले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक पठक अभ्यासको थालनी गरेको छ । चाडपर्वको विदाको...











