कन्टेनरमा मोटरसाइकल ठोक्किँदा बालकृष्णको मृत्यु

हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९, बस्तिपुरमा रोकिराखेको कन्टेनरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्...

विद्यार्थीले कथा भन्ने ‘कथा चौतारी’ सुरु

हेटौँडा: हेटौँडा–१८, हर्नामाडीस्थित मकवानपुर बालविद्या सदनका विद्यार्थीले कथा भन्ने ‘कथा चौतारी’ सुरु भएको छ । कक्षा–१ देखि कक्षा–६ सम्मका विद्यार्थी आफैंले कथा रचना गरेर...

मकवानपुरका भीम र कुमार पर्साबाट गाँजासहित पक्राउ

हेटौँडा: मकवानपुरका २ युवा लागूऔषध गाँजासहित पर्सा जिल्लाबाट पक्राउ परेका छन् । सोमबार दिउँसो ३ बजेको समयमा पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–२, रंगपुरबाट उनीहरुलाई पक्राउ...

दयनीय बजेट खर्च

पछिल्ला वर्षहरुमा सरकारले विनियोजन गरेको बजेट कार्यान्वयन गर्न नसक्ने रोग बढ्दै गएको छ । साउनबाट सुरु हुने नयाँ आर्थिक वर्षका लागि संघ, प्रदेश र...

नेकपाको एकता सभा मंसिर २३ गते हेटौँडामा

हेटौंडा : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोे बागमती प्रदेशस्तरीय एकता सभा मंसिर २३ गते हेटौंडामा आयोजना हुने भएको छ । विभिन्न वामपन्थी दलहरूबीच एकता...

विद्यार्थीलाई विद्यालय पोशाक वितरण

हेटौँडा : रोटरी क्लब अफ हेटौँडाले मकवानपुरको मनहरी गाउँपालिका–९, रजैयास्थित युवा वर्ष गंगा आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको छ । आर्थिक अवस्था...

हेटौंडा सडक विस्तार विरुद्ध आन्दोलनमा स्थानीय घरधनीहरु (तस्वीरहरु)

जवरजस्ती व्यवसाय बन्द गराउँदै हेटौँडा : पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा बजार क्षेत्रमा सडक विस्तार गर्ने सरकारी तयारीको विरोधमा स्थानीय घरधनीहरु आन्दोलित भएका...

बालज्योतिको पूर्वविद्यार्थी संगठन अध्यक्षमा सुदीप

हेटौंडाः हेटौंडा–५, पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयले पूर्वविद्यार्थी संगठन पुनर्गठन भएको छ । शनिबार विद्यालयका पूर्वविद्यार्थी एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्रप्रसाद पोखरेलको सभाध्यक्षतामा संगठन...

बागमतीको बजेट कार्यान्वयन दयनीय

हेटौँडा : चालु आर्थिक वर्षको पहिलो चौमासिक बितिसक्दा पनि बागमती प्रदेशमा विकास बजेट कार्यान्वयनको अवस्था दयनीय बनेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना...

छुट्टाछुट्टै घटनामा एकैदिन ३ जनाको मृत्यु

हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको रामेछाप, चितवन र सिन्धुली जिल्लामा सोमबार ३ जनाको...