बागमती नदीको किनारमा एक पुरुष मृत फेला

हेटौँडा : मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३, काक्रामा एक जना पुरुषको शव फेला परेको छ । सोमबार बिहान ११ बजेर २० मिनेटको समयमा बागमती नदीको किनारमा...

हेटौँडा सडक विस्तार, मुआब्जा बिना डोजर नचलाउन माग, व्यवसायी सडकमा

हेटौँडा: हेटौँडा बजार क्षेत्रमा सडक डिभिजन कार्यालयले सडक विस्तार गर्ने तयारी तीव्र पारेसँगै घरधनी र व्यवसायीहरु आन्दोलित भएका छन् । सडक सीमाभित्रका संरचना हटाउन...

जनप्रियले मनायो स्वर्ण महोत्सव, अक्षयकोषमा ४० लाख सहयोग संकलन

हेटौँडा: हेटौँडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले साताव्यापी कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव समारोह सम्पन्न गरेको छ । सोमबार एक समारोहका बीच...

समृद्ध समाज राष्ट्रिय दैनिक ‘क’ वर्गमा

हेटौँडा : हेटौँडा प्रकाशन हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिक ‘क’ वर्गमा पर्न सफल भएको छ । प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७९/८० को...

मकवानपुरगढीमा बस दुर्घटना, ७ जना घाइते

हेटौँडा : मकवानपुरगढी गाउँपालिका–१ बागधारामा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । आइतबार बिहान ११ बजेर ५० मिनेटको समयमा कान्तिलोकपथ सडकखण्डमा...

सुधार केन्द्रमा रहेका संजयको मृत्यु

हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१ रामनगरस्थित सुधार केन्द्रमा रहेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–३, बाह्रघरेका ३८ वर्षीय ३८ वर्षीय संजय...

हत्याको आरोपमा २ जना पक्राउ

हेटौंडाः बारा जिल्लाको प्रसौनी गाउँपालिका–६, भलुहीस्थित किरन बेभरेज नेपाल प्रालिका मेनेजर रामकिशोर सिंहको हत्याको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ । सिंहको हत्याको आरोपमा पर्सा...

हेटौँडामा सडक विस्तार हुँदै ५३१ घर भत्किने निश्चित

हेटौँडा: पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजार क्षेत्रको सडक विस्तारको क्रममा ५३१ घर टहरा भत्किने भएका छन् । सडक डिभिजन कार्यालय हेटौँडाका अनुसार सडक सिमा क्षेत्रमा...

श्रम संस्कृति पार्टी हेटौंडाको सरसफाई अभियान

हेटौँडा : धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी हेटौंडा समितिले सरसफाई अभियान सञ्चालन गरेको छ । शनिबारदेखि श्रम संस्कृति पार्टीको हेटौँडा...

‘बहिष्कृत आवाज’माथि परिसंवाद

हेटौंडा : कवि यश लामाका कविता सङ्ग्रह ‘बहिष्कृत आवाज’माथि परिसंवाद कार्यक्रम भएको छ । शनिबार साहित्य संगम ममकवानपुरको ३६१ औँ नियमित साहित्य सन्ध्याको अवसरमा...