हेटौँडा उपमहानगरको नगर सभा अनिश्चित
हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले पुस ११ गते शुक्रबारका लागि तोकेको नगर सभा अनिश्चित कालका लागि स्थगित भएको छ । मंसिर ११ गते बसेको ७५...
जेसीआई हेटौँडाको अध्यक्षमा सन्तोष र जीवनको उम्मेद्वारी, उपाध्यक्षमा सर्वसम्मत
हेटौँडा : जेसीआई हेटौँडा वर्ष २०२६ को अध्यक्षका लागि सन्तोष पराजुली र जीवन ढकालको उम्मेद्वारी परेको छ । निर्वाचन कार्यक्रमअन्तर्गत शुक्रबार उम्मेद्वारी दर्ता भएको...
भानु माविको वार्षिकोत्सवमा विविध कार्यक्रम
हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३, मक्राञ्चुलीस्थित भानु माध्यमिक विद्यालयले आफ्नो ४९ औ वार्षिक उत्सवको अवसरमा दुई दिनसम्म विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक गतिविधि सञ्चालन...
बाह्रखरी कथा प्रतियोगितामा मकवानपुरका शाही प्रथम
हेटौँडा : ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता २०८२’ मा मकवानपुरका शिवराज शाही प्रथम हुनुभएको छ । बाह्रखरी मिडियाको आयोजनामा भएको कथा प्रतियोगितामा शाहीद्वारा लिखित...
हाजिरीजवाफमा तुल्सी मेहर प्रथम
हेटौँडा : नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा हेटौँडा–१० स्थित तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालय प्रथम भएको हो । हेटौँडा–१९, बस्तिपुरस्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा...
पालिकास्तरीय छात्र फुटबल शुरु
हेटौँडा : हेटौँडा उपमहानगरपालिकास्तरीय ७ ‘ए’ साइड छात्र फुटबल प्रतियोगिता शुरु भएको छ । हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयको हीरक जयन्तीको अवसरमा शैक्षिक गुणस्तर...
यातायात सेवा विस्तारमा मन्त्रीको अस्वभाविक चासो, आफ्नै लेटरहेड प्रयोग गरी खरिद प्रक्रिया रोक्न कर्मचारीलाई...
हेटौँडा : यातायात क्षेत्रको सेवा विस्तारको क्रममा बागमती प्रदेशका मन्त्रीको अस्वभाविक चासोले समस्या देखिएको छ । सम्बन्धित कार्यालयको खरिद प्रक्रिया पूरा नहुँदै मन्त्रीले अस्वभाविक...
मोटरसाइकल दुर्घटनामा चालक तृशलको मृत्यु
हेटौँडा : चितवन जिल्लाको रत्ननगर नगरपालिका–९ टिकौलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान २ बजेर ४५ मिनेटको...
अझैसम्म फेला परिनन् टेरिसा
हेटौँडा: २० दिन अघिदेखि हराइरहेकी हेटौँडा–१० की १३ वर्षीया टेरिसा राई अझै फेला परेकी छैनन् । हेटौँडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल स्कूलमा कक्षा ९ मा...
जाल्पादेवी माविको ४७औँ अभिभावक भेला सम्पन्न
हेटौँडा: मकवानपुरगढी गाउँपालिका–६, डुम्रेकुनास्थित जाल्पादेवी माध्यमिक विद्यालयको ४७औँ वार्षिक अभिभावक भेला सम्पन्न भएको छ । बुधबार विघटित प्रतिनिधिसभा सदस्य महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यमा...











