‘जबजका आयाम’ लोकार्पण

हेटौँडा : मदन भण्डारी फाउन्डेसन मकवानपुरले प्रकाशन गरेको ‘जबजका आयाम’ पुस्तक शुक्रबार हेटौँडामा लोकार्पण गरिएको छ । कम्युनिस्ट नेता मदन भण्डारीको विचार, दर्शन र...

बचत संघको वार्षिकोत्सवमा जातीय मौलिकता प्रस्तुत, उत्कृष्ट कर्मचारी र सहकारीलाई सम्मान

हेटौँडा : जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको २१औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । संघको कार्यालय परिसरमै भएको वार्षिकोत्सवमा सहकारी संघ...

बचत संघको स्थापना दिवसमा रक्तदान कार्यक्रम

हेटौँडा : जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको आयोजनामा शुक्रबार बिहान रक्तदान कार्यक्रम भएको छ । हेटौँडा–२ स्थित संघकै कार्यालय परिसरमा भएको...

प्रगति माविको स्वर्ण महोत्सव माघमा हुने

हेटौँडाः हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयले स्वर्ण महोत्सव माघमा मनाउने भएको छ । आगामी माघ ६ गतेदेखि ९ गतेसम्म विविध कार्यक्रम आयोजना गरी स्वर्ण...

अवैध चौपाया ओसारपसार, तीन महिनामा ८५ गाई–गोरु बरामद

हेटौँडा : जेन्जी आन्दोलनपश्चात पछिल्लो तीन महिनाको अवधिमा अवैध रूपमा ओसारपसार गरिएका ८५ वटा चौपाय (गाई–गोरु) सहित ६ वटा सवारी साधन र १० जनालाई...

लागूऔषध मुद्दामा फरार लोप्चन पक्राउ

हेटौँडा : लागूऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका हेटौँडा–१ का लुभु भनिने सुरेश लोप्चन पक्राउ परेका छन् । लागूऔषध नाईट्राभेट मुद्दामा दोषी ठहर भई...

भरतपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित पुष्पाञ्जली अस्पताल अगाडि मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पौष ११ गते बिहान ११ बजेर...

नवराज पराजुलीको कविता कन्सर्ट हेटौँडामा

हेटौँडा:युवा पुस्ताका लोकप्रिय कवि तथा गीतकार नवराज पराजुलीको कविता कन्सर्ट हेटौँडामा हुने भएको हो । हेटौँडा–४, भैरवरोडस्थित किताबघरको आयोजनामा कन्सर्ट हुन लागेको हो । किताबघरका...

प्रदेश मन्त्रिपरिषद् बैठक : २ वटा समिति गठन गर्न स्वीकृति

हेटौँडा : बागमती प्रदेश सरकारले २ वटा समिति गठनका लागि स्वीकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २ वटा समिति गठन आदेशलाई...

बागमती गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि सूर्य माविलाई

हेटौँडा : आठौँ संस्करणको बागमती गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि बागमती–१ स्थित सूर्य माध्यमिक विद्यालयले उचालेको छ । आइतबार सम्पन्न भएको प्रतियोगितामा सूर्य माध्यमिक विद्यालयले...