प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता : मकवानपुरमा खेलाडी छनोट सुरु

हेटौँडा : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता २०८२ का लागि मकवानपुर जिल्लास्तरीय पुरुष खेलाडी छनोट प्रक्रिया हेटौँडामा सुरु भएको छ । आइतबारदेखि हेटौँडा–४ स्थित हुप्रचौरमा...

चितवनको ३ क्षेत्रमा एमालेको नयाँ उम्मेदवार

हेटौँडा : एमालेले चितवनको ३ वटै क्षेत्रमा नयाँ उम्मेदवार खडा गरेको छ । आगामी फागुन २१ का लागि तोकिएको निर्वाचनमा एमालेले ३ वटै क्षेत्रमा...

राष्ट्रिय बाख्रा दिवसमा बोकालाई माला

हेटौँडा : पाँचौं बाख्रा दिवसको अवसरमा आइतबार हेटौँडामा आयोजित कार्यक्रम बोकालाई माला लगाएर उद्घाटन गरिएको छ । हेटौँडा–३ स्थित सिमलथली एग्रो प्रालिमा पालिएका बोकालाई...

सिद्धार्थ माविको स्वर्ण महोत्सव सुरु

हेटौँडा : हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोह सुरु भएको छ । विविध कार्यक्रमको आयोजना गरी मनाइँदै गरेको स्वर्ण महोत्सवको बागमती प्रदेशका...

हेटौँडामा राष्ट्रिय जुडो प्रतियोगिता सुरु

हेटौँडा : नेपाल जुडो महासंघको आयोजनामा बीसौं राष्ट्रिय जुडो प्रतियोगिता हेटौँडामा सुरु भएको छ । पूर्व जुडो खेलाडी एवम् बागमती प्रदेश सभा सदस्य नुरज...

जेसीआई हेटौँडा लेडीमा नम्रता पदस्थापित

हेटौँडा : जेसीआई हेटौँडा लेडीको अध्यक्षमा नम्रता श्रेष्ठ पदस्थापित हुनुभएको छ । शनिबार बिहान हेटौँडामा भएको पदस्थापन समारोहमा जेसीआई हेटौँडा लेडीको वर्ष २०२६ का...

माओवादीबाट नयाँ शक्ति हुँदै कांग्रेस गएका तामाङलाई एमालेको टिकट

हेटौँडा : नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनमा रसुवाबाट प्रेमबहादुर तामाङलाई उम्मेदवार बनाएको छ । फागुन २१ का लागि तोकिएको निर्वाचनमा एक क्षेत्र रहेको रसुवाबाट...

सिन्धुपाल्चोक–२ मा नेकपाबाट प्रदेश सभा सदस्य दुलालले पाए टिकट

हेटौँडा : आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सिन्धुपाल्चोक–२ मा बागमती प्रदेशसभा सदस्य युवराज दुलाल ‘शरद’ लाई उम्मेदवार बनाउने भएको छ ।...

प्रलोपा मकवानपुरको अध्यक्षमा ढकाल, इञ्चार्जमा सिंखडा

हेटौँडा : प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मकवानपुरको अध्यक्षमा ध्रुवराज ढकाल चयन हुनुभएको छ । शुक्रबार हेटौंडामा सम्पन्न बैठकले ढकाललाई संयोजक चयन गरेको हो । बैठकले...

जलवायु परिवर्तनबाट महिला बढी प्रभावित

हेटौँडा : जलवायु परिवर्तनबाट महिलाहरु बढी प्रभावित हुने सरोकारवालाहरुले बताएका छन् । शनिबार प्राकृतिक श्रोतमा महिला अधिकार सञ्जालको आयोजनामा भएको जलवायु परिवर्तन र जैविक...