Sunday, January 12, 2025

बकैयामा पुनः शिक्षक बैङ्कका लागि आवेदन खुला

हेटौंडाः बकैया गाउँपालिकाले शिक्षक बैङ्कका लागि पुनः आवेदन खुला गरेको छ । गाउँपालिकाको आइतबार बसेको कार्यपालिका बैठकको निर्णय अनुसार शिक्षक बैङ्कतर्फ निमावि र मावि...

एसईई ग्रेडवृद्धि परीक्षा सुरुपहिलो दिन ९४ जना अनुपस्थित

हेटौँडाः माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) २०८० को ग्रेडवृद्धि (पूरक) परीक्षा बुधबारदेखि सुरु भएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षामा ९४ जना...

विद्यार्थीले भने विद्यालय नजिकै मदिरा र सुर्तीजन्य पदार्थ विक्री रोक

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले जनप्रतिनिधिसँग शैक्षिक तथा भौतिक सामग्री माग गरेका छन् । सोमबार भएको साझेदारी कार्यक्रममा आधुनिकका विद्यार्थीहरुले...

शैक्षिकसत्र सुरु भएको ४ महिनापछि संस्थागत विद्यालयको वर्गीकरण

हेटौँडाः शैक्षिक सत्र सुरु हुनुभन्दा २ महिना अगावै आवेदनका लागि आव्हान गरेर शैक्षिकसत्र सुरु हुनुअगावै संस्थागत विद्यालयको वर्गीकरण तथा शूल्क निर्धारण गर्नुपर्ने व्यवस्था विपरित...

मकवानपुरमा ५३ प्रतिशत विद्यार्थी कक्षा १२ उत्तीर्ण

हेटौँडाः कक्षा–१२ को वार्षिक परीक्षामा मकवानपुर जिल्लामा करिब ५३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार मकवानपुरमा ५२...

कानुनमा शतप्रतिशत नतिजा आएपछि हेटौँडा सिटीले निकाल्यो र्याली

हेटौँडाः हेटौँडा–५, पिप्लेस्थित हेटौँडा सिटी कलेज÷जेनिथले कानुन संकायतर्फ कक्षा १२ मा शतप्रतिशत नतिजा आएपछि सोमबार ¥याली निकालेको छ । शुक्रबार सार्वजनिक भएको कक्षा १२...

शिक्षा विकास तथा समन्वय इकाईमा गिरी

हेटौँडाः शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको प्रमुखका रुपमा सुदीप गिरी आउनु भएको छ । इकाईका पूर्वप्रमुख दिनानाथ गौतमको शुक्रबार सरुवा भएपश्चात् आइतबारदेखि गिरी...

फोटोग्राफी तालिम सम्पन्न

हेटौँडाः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौँडा क्याम्पस समितिको आयोजनामा एक साताको फोटोग्राफीसम्बन्धी तालिम तथा कार्यशाला आइतबार सम्पन्न भएको छ । हेटौँडाका विभिन्न क्याम्पसमा अध्ययनरत...

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालय सम्मानित

हेटौंडाः नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । समितिले शनिबार २०८०...

बागमती गाउँपालिकाबाट २ सय ५३ जनाले मौका परीक्षा दिने

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकाबाट मौका (ग्रेडवृद्धि) परीक्षामा २ सय ५३ जनाले फारम भरेका छन् । गाउँपालिकाभित्र रहेको ५ वटा माध्यमिक विद्यालयबाट ३ सय ११...

ताजा अपडेट

धेरैले हेरेको