साथी

मसँग कोही नहुँदा पनि तिमी थियौतिमी अहिले पनि मसँगै छौत्यसैले त तिमी मेरो एक्लो असल साथी हौ तिमीसँगै नहुँदा एकदिन वर्षौं काटे जस्तो हुन्छतिमीसँगै नहुँदा...

विवशता (लघुकथा)

“ए छोरो ! तैंले जागिर खालास् र सुखको दिन आउला भन्ठानेको खोइ त ! आकाशको फल आँखा तरी मर भने झैँ हुने भो ।”“ए...

विद्यालय स्वास्थ्यमा सरोकारवालाको भूमिका

हरेक बालबालिकाका लागि आफ्नो घर पहिलो पाठशाला हो भने आमा–बाबु (अभिभावक) प्रथम शिक्षक हुन् । जब बालबालिकाहरु साना÷ कलिला अवस्थाका हुन्छन् । उनीहरुको समग्र...

मित्रवत सम्बन्ध नभएको मित्र भारत

भारतले नेपाल र नेपालीको दोहन गर्ने बाहेक हित गर्दैन । यसो भन्दा धेरैलाई नपच्ने हुनसक्छ । तर अहिलेसम्म भारतले हामीप्रति गरिरहेको व्यवहार यहि हो...

ईमान्दार र साहसी नेतृत्व खोई ?

‘तपाई सयौं कुकुरहरुको फौज बनाउनुस् तर सेनापति सिंहलाई बनाउनुस् । सिंहले यति उत्साह र मनोबल बढाउँछ कि लडाईँमा ति कुकुर पनि सिंह झैं लड्छन्...

कविता

बिहानीको माधुर्य छ कस्तो रमाइलोचराहरुको आवाजले मोहित बनायो मेरो यो सानो बगैँचामा हराएँ कताकताशितलताको आवासले भएँ आनन्दित सानासाना चराहरु आकासमा उडेकाखेलेका छन् बगैँचा र फूल डुलेका भमरा...

तुलसी घिमिरेको गजलसङ्ग्रह ‘घामका फूलहरु’

नेपाली साहित्यमा प्रगतिशील विचारधारालाई आत्मसाथ गर्ने अग्रज साहित्यकार तुलसी घिमिरे (वि.सं. २०११) जो आफ्नो नाममा देश, माटो, उज्यालो र शृङ्गारिकतालाई सप्रेम लेख्न रुचाउँछन् ।...

सङ्घर्षले भरिएको चिना हराएको मान्छे

चिना हराएको मान्छे नेपाली हाँस्यकलाकार हरिवंश आचार्यको संस्मरणात्मक जीवनी हो ।उक्त पुस्तक उनकी पहिली पत्नी मिराको दोस्रो पुण्यतिथिका अवसरमा वि.सं. २०७० वैशाख १६मा सार्वजनिक...

किनकि म छोरी हुँ रे !

धेरैबेरको मेरी आमाको व्यथापछि एउटा आवाज आयोच्याँ च्याँ ती सानो केहीनबुझ्ने बालकको च्याँ च्याँआवाज भन्दा बाहिरबाट ठूलो अर्को चर्को आवाज आयो छ्या ! जन्मिएकै छैठिको...

गठवन्धनेहरुबाट देश बन्दैन

डि.बी. मोक्तानवर्तमान राजनीतिक अन्यौलताले देशलाई कतिखेर मुग्लिनको सिमलतालमा पुर्याउने हो भनेर नेपाली जनता आतङ्कित छन् । सिमलतालमा वेपत्ता बसहरु २० वर्षपछि पनि फेला परिएला...