सरकारले शिक्षकसँग गरेको सहमति तोड्न मिल्छ र ?

१. राजनीतिक अस्थिरताकै कारणले यो देशमा लामो अवधि पचास र साठीका दुबै दशकहरु प्रशासनिक संयन्त्र अन्यौलका बीच गुज्रिएको अवस्थामा शिक्षा क्षेत्र झनै अस्तव्यस्त बनेकै...

शिक्षक आन्दोलन उपलब्धिबिहिनता र प्रताडित शिक्षक

२०८१ चैत २० गतेदेखि सुरु भएको नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौं केन्द्रित सडक अन्दोलनमा देशभरका लाखौं शिक्षकहरु सहभागी भए । २९ दिनसम्म चलेको उक्त...

युवालाई देश फर्काउने उपाय र नेपालको सम्भाव्यता

हिमाल, पहाड, तराई, मधेश र असंख्य प्राकृतिक सम्पदाले भरिपूर्ण नेपाल सुन्दर रमणीय देश हो । जलस्रोत, जडिबुटी, कृषि, पर्यटन जस्ता क्षेत्रमा प्रचुर विकास र...

अनलाईन अपराधको चंगुलमा बालबालिका, अभिभावक बेखबर

अनलाईन अपराध भनौं या साइबर क्राइम, कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु हुन् । प्रविधिको विकाससँगै अपराधको संसार पनि विकसित...

नेपालको भूमि नीतिमा पुनर्विचारको आवश्यकता

नेपालको सामाजिक, आर्थिक रूपान्तरणमा भूमिको अत्यन्तै महत्वपूर्ण भूमिका रहँदै आएको छ । हामीकहाँ केही मुठ्ठीभर मानिसको अधिन सयौं बिघा जग्गा जमिन छ । ति...

संगम साहित्य उत्सव हुने, ८ जना साहित्यकारलाई सम्मान गरिने

हेटौँडा : मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले जेठ १० गते शनिबार हेटौँडामा संगम साहित्य उत्सवको आयोजना गर्दैछ । हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा साहित्य...

न नीतिमा प्रष्टता न कार्यक्रममा नविनता, कार्यान्वयनको पाटो अझ निराशाजनक

नेपालमा प्रत्येक वर्ष सरकारले आर्थिक वर्ष प्रारम्भ हुनुअघि राष्ट्रपतिको मुखारविन्दुबाट संसदमा प्रस्तुत गर्ने ‘नीति तथा कार्यक्रम’ संविधानले तोकेको औपचारिक प्रक्रिया हो, जसको उद्देश्य आगामी...

शिक्षक आन्दोलनको आत्मसमीक्षा

१. हरेक सिक्कका दुईपाटा हुन्छन् नै । प्रत्येक वस्तु तथा घटना वा क्रियाकलापका सकारात्मक र नकारात्मक पक्षमा शंका छैन । व्यक्तिमा पनि यो सिद्धान्त...

नयाँ शैक्षिकसत्र सुरु, कसरी पढ्ने ?

नयाँ शैक्षिक सत्र २०८२ सुरु भइसकेको छ । यो समय विद्यार्थीहरूका लागि उत्साह र जिम्मेवारी दुवै बोकेको समय हो । नयाँ कक्षामा नयाँ विषय,...

पृथ्वीपथदेखि फन्सिन्पेकसम्मः राजसंस्थाको पुनस्र्थापनाको सन्दर्भमा नेपालको राजनीतिक धरातलको परीक्षण

पछिल्लो समय राजावादीहरूको सक्रियता निकै बढेको छ । चैत्र १५ को तीनकुने घटनाले राष्ट्रिय राजनीतिलाई तंरगित बनायो । दुर्गा प्रसाईको आह्वानमा भएको जनप्रदर्शन हिंसात्मक...