हटियामा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने
हेटौँडाः हेटौँडा–१७, हटियामा निर्माणाधिन कभर्ड हलमा भोलि शुक्रबार र पर्सी शनिबार दुईदिन प्रथम राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । क्रियटिभ तेक्वान्दो एकेडेमीको आयोजना...
मनहरीमा फुटबल प्रतियोगिता हुने
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा यही कार्तिक २० गतेदेखि प्रथम वडा अध्यक्ष भिमान स्मृति ९ ए साइड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । मनहरी...
एकदिवसीय विश्वकपमा श्रीलंका र अफगानिस्तान भिड्दै
हेटौँडाः एकदिवसीय पुरुष विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज सोमबार श्रीलंका र अफगानिस्तानबीच खेल हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो २ बजेर १५ मिनेटमा सुरु हुनेछ...
टि–२० विश्वकप छनोट, नेपालको शानदार जित
हेटौँडाः सोमबारदेखि काठमाडौंमा सुरु भएको टि–२० विश्वकप छनोटमा नेपालले शानदार सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरलाई नेपालले ८ विकेटले सहजै...
जिल्लाका नयाँ फुटबल क्लबबीच छनोट प्रतियोगिता हुने
हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघले नयाँ फुटबल क्लबबीच छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । जिल्लास्तरीय क्लबको मान्यता दिँदै जिल्ला लिग खेल्न पाउने गरी...
हेटौँडा च्यालेन्ज कपका लागि पाण्डेद्वारा ६५ हजार सहयोग
हेटौँडाः स्वर्गीय सुदर्शन घिमिरेको स्मृतिमा आगामी मंसिर ५ गतेदेखि हेटौँडामा हुने यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०८० का लागि हेटौँडा–५, पिप्लेस्थित जेनिथ कलेजका सञ्चालक...
आइसीसी विश्वकप क्रिकेटः टस जितेर इंग्ल्याण्ड फिल्डिङ गर्दै
हेटौँडाः भारतमा जारी एक दिवसीय आइसिसी पुरुष क्रिकेट विश्वकप क्रिकेट अन्तर्गत आज आइतबार तालिकाको शीर्षस्थानको भारत र पुछारको इंग्ल्याण्डबीच खेल हुँदैछ । भारत र...
आइसीसी विश्वकप क्रिकेटः आज शीर्षस्थानको भारत र पुछारको इंग्ल्याण्डबीच खेल हुँदै
हेटौँडाः भारतमा जारी एक दिवसीय आइसिसी पुरुष क्रिकेट विश्वकप क्रिकेट अन्तर्गत आज आइतबार तालिकाको शीर्षस्थानको भारत र पुछारको इंग्ल्याण्डबीच खेल हुँदैछ । भारत र...
हेटौँडा च्यालेन्ज कप फुटबल मंसिर ५ देखि
हेटौँडाः स्वर्गीय सुदर्शन घिमिरेको स्मृतिमा आगामी मंसिर ५ गतेदेखि हेटौँडामा यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०८० आयोजना हुने भएको छ । एफसी मुण्डियालको आयोजनामा...
ढुङ्गेधारालाई वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि
हेटौँडाः हेटौंडा–५ स्थित पिप्ले युवा क्लबले आयोजना गरेको २९ औं खसी कप फुटबल प्रतियोगिताको उपाधि ढुङ्गेधारा फुटबल टिमले जितेको छ । हेटौंडा–५ स्थित क्याम्पा...









