बागमती प्रदेश लिग फुटबल पुस १० गतेबाट, ११ जिल्ला सहभागी हुने
हेटौँडाः बागमती प्रदेश लिग फुटबल प्रतियोगिता पुस १० गतेबाट हुने भएको छ । बागमती प्रदेश फुटबल संघको आयोजनामा हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालमा दोस्रो संस्करणको...
यु–१५ वडाध्यक्ष कप फुटबलको उपाधि रियल स्टारलाई
हेटौँडाः पिप्ले युवा क्लबले आयोजना गरेको यु–१५ वडाध्यक्ष कप खुला फुटबलको उपाधि रियल स्टार क्लबले जितेको छ । आइतबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सम्पन्न...
यु–१५ फुटबलः गैरीबारी फाइनलमा, उपाधिका लागि रियल स्टारसँग भिड्ने
हेटौँडाः हेटौँडामा जारी १५ वर्ष उमेर समूह (यु–१५) वडाध्यक्ष कप फुटबल प्रतियोगितामा चितवन जिल्लाको गैरीबारी फुटबल एकेडेमी फाइनलमा प्रवेश गरेको छ । आइतबार दिउँसो...
यु–१५ फुटबल, रियल स्टार फाइनलमा
हेटौँडाः हेटौँडामा जारी १५ वर्ष उमेर समूह (यु–१५) को फुटबल प्रतियोगितामा हेटौँडा–१२ को रियल स्टार फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान...
यु–१५ ८ ए साइट वडाध्यक्ष कप फुटबल सेमीफाइनल समिकरण पूरा
हेटौँडाः हेटौंडामा जारी यु–१५ ८ ए साइट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । पिप्ले युवा क्लबको आयोजनामा हेटौंडा–५, स्थित पिप्ले–क्याम्पा...
यु–१५ ८ ए साइड फुटबल प्रतियोगिता सुरु
हेटौंडाः हेटौंडामा यु–१५ ८ ए साइट फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा–५ स्थित पिप्ले युवा क्लबको आयोजनामा यु–१५ ८ ए साइड खुल्ला फुटबल...
राक्सिराङ गाउँपालिकामा पुसमा राष्ट्रपति रनिङ शिल्ड
हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा पुस महिनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिने भएको छ । गाउँपालिकाको खेलकुद विकास समितिले पुस महिनाको पहिलो सातामा राष्ट्रपति...
तुल्सीमेहरको खेलकुद सप्ताह सुरु
हेटौंडाः हेटौंडा–१० स्थित तुल्सीमेहर सेकेण्डरी स्कूलको खेलकुद सप्ताह सुरु भएको छ । मंगलबारबाट सुरु भएको खेलकुद सप्ताहको उद्घाटन बोर्डिङका कार्यबाहक प्राचार्य कमल नेपालको सभाध्यक्षमा...
जिल्ला खेलकुद रामेछापमा कार्की
हेटौंडाः जिल्ला खेलकुद विकास समिति रामेछापको अध्यक्षमा सीताराम कार्की नियुक्त हुनुभएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामाले कार्कीलाई सोमबार खेलकुद...
यु–१५ वडाध्यक्ष कपमा २० टिम
हेटौंडाः हेटौंडा–५ स्थित पिप्ले युवा क्लबको आयोजनामा हुन लागेको यु–१५ ८ ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । यही मंसीर २७ गतेदेखि...