Friday, February 14, 2025

महिला फुटबल प्रतियोगिता, हेटौंडा फुटबल एकेडेमी पराजित

हेटौँडाः चितवन जिल्लाको रत्ननगर नगरपालिकामा तेस्रो संस्करणको सेन्ट्रल कलेज महिला फुटबल प्रतियोगिता सुरू भएको छ । शनिबार चितवनको रत्ननगर नगरपालिकामा सुरू भएको प्रतियोगिताको उद्घाटन...

बागमतीलाई हराउँदै आयोजक जनएकता फाइनलमा

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकामा जारी क्लबस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आयोजक जनएकता क्लब फाइनलमा प्रवेश गरेको छ । शनिबार बकैया–५, कर्मचुलीमा भएको दोस्रो सेमीफाइनलमा सर्लाहीको...

इन्द्रसरोवरमा राष्ट्रिपति रनिङ शिल्ड, उपाधि महाचुली माविले जित्यो

हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । मंगलबारबाट इन्द्रसरोवर गाउँपालिकामा सुरु भएको अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबार...

सिस्नेरीको एन्फा एकेडेमी हेटौँडामा सारियो, सिमलटारमा नियमित प्रशिक्षण सुरु

हेटौँडाः अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको सिस्नेरीमा सञ्चालन गरेको एकेडेमी हेटौँडामा सारेर नियमित प्रशिक्षण सुरु गरेको छ । गत असोज दोस्रो साताको...

भक्तपुर जिल्ला खेलकुदको अध्यक्षमा थापा नियुक्त

हेटौंडाः जिल्ला खेलकुद विकास समिति भक्तपुरको अध्यक्षमा राजु थापा नियुक्त हुनुभएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामाले क्योकुशिन संघका सदस्य...

महिला क्रिकेट खेलाडी उत्पादनको योजनामा क्रिकेट संघ

हेटौँडाः मकवानपुर जिल्ला क्रिकेट संघले महिला क्रिकेट खेलाडी उत्पादन गर्ने योजना बनाएको छ । महिला क्रिकेट खेलाडी उत्पादनलाई जोड दिनका लागि मकवानपुर जिल्ला क्रिकेट...

महिला फुटबलको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा हेटौंडा र रत्नप्रिय क्लब भिड्ने

हेटौंडाः चितवन जिल्लाको रत्ननगर नगरपालिकामा हुने तेस्रो संस्करणको सेन्ट्रल कलेज महिला फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत प्रतियोगिताको खेलतालिका...

एनपीएलमा रिजनले लिए एकै ओभरमा ३ विकेट

हेटौँडाः काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा मकवानपुरका रिजन ढकालले उत्कृष्ट बलिङ प्रस्तुत गरेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिताअन्तर्गत मंगलबारको दोस्रो...

चितवनमा महिला फुटबल हुने, हेटौंडा फुटबल एकेडेमी सहभागी हुँदै

हेटौंडाः तेस्रो संस्करणको सेन्ट्रल कलेज महिला फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीको महिला टिम सहभागी हुँदैछ । मंसीर २२ गतेदेखि चितवन जिल्लाको रत्ननगर नगरपालिका टिकौलीचौरमा...

पिप्ले युवा क्लबले यु–१५ फुटबल प्रतियोगिता गर्ने

हेटौंडाः हेटौंडा–५ स्थित पिप्ले युवा क्लबले वडाध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा कार्यालयको मुख्य सहयोगमा पहिलो...

ताजा अपडेट

धेरैले हेरेको