हेटौँडाले ल्यायो २ अर्ब ९० करोड रुपैयाँको बजेट

हेटौँडा : हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । हेटौँंडा उपमहानगरपालिकाको...

नमस्ते मकवानपुरको कार्यवाहक अध्यक्षमा न्यौपाने

हेटौँडा : हेटौँडा–१० स्थित नमस्ते मकवानपुर बचत तथा ऋण सहकारी संस्थाको कार्यवाहक अध्यक्षमा विवेक आनन्द न्यौपाने चयन हुनुभएको छ । यसअघि अध्यक्ष नवराज खनालले...

मकवानपुरको बागमती गाउँपालिकाले ल्यायो ८३ करोड ७२ लाखको बजेट

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित ८३ करोड ७२ लाख ६७ हजार ७४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ...

बैंकको व्यवहारप्रति व्यवसायीको गुनासो

हेटौँडा : मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा आइतबार हेटौँडामा बैंकिङ क्षेत्रका सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका क्षेत्रका व्यवसायी, विभिन्न...

थाहा नगरपालिकाको नीति तथा कार्यक्रम पारित

हेटौँडा : मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ मा अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहनसहित उत्पादित बस्तुको प्रमाणीकरण र ब्राण्डिङ गर्ने भएको छ । नगरपालिकाले...

हेटौँडामा सीप महोत्सव हुने

हेटौँडा : हेटौँडामा असार १२ र १३ गते ‘सीप महोत्सव २०८२’ आयोजना हुने भएको छ । बागमती प्रदेशमा उद्योग व्यवसाय क्षेत्रलाई आवश्यक मानव संसाधन...

हेटौँडामा स्टार्टअप तथा नवप्रवर्तन उद्यमशीलता सम्मेलन सुरु

हेटौँडा : उद्योग संघ मकवानपुरको आयोजनामा हेटौँडामा २ दिने स्टार्टअप तथा नवप्रवर्तन उद्यमशीलता सम्मेलन सुरु भएको छ । हेटौँडा–२ स्थित एभोकाडो होटेलमा शुक्रबार बिहान...

बागमतीको बजेट, यस्ता छन् नयाँ कार्यक्रम

हेटौँडा : बागमती सरकारको बजेटमा केही नयाँ कार्यक्रम समेत समावेश गरिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको ६७ अर्ब ४७ करोड...

अमर माविकी सुमिनालाई महालक्ष्मी बैंकको छात्रवृत्ति वापत ५० हजार

हेटौँडा : महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालयकी छात्रालाई छात्रवृत्तिवापत ५० हजार रुपैयाँ नगद प्रदान गरेको छ...

बागमतीका कुन मन्त्रालयलाई कति बजेट ?

हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश...