Home मुख्य समाचार बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक आज बस्दै बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक आज बस्दै समृद्ध समाज संवाददाता - January 24, 2025 मन्त्री परिषद् बैठकमा सहभागी मुख्यमन्त्री तथा मन्त्रीहरु । हेटौँडा ः बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक आज शुक्रबार बस्दैछ । मुख्यमन्त्री बहादुर सिंह लामाको सचिवालयले दिएको जानकारीअनुसार बैठक दिनको २ बजे बस्नेछ । बैठकका विषयका बारेमा जानकारी गराइएको छैन । थप समाचारहरुसंवाददाताको अन्य महिला पत्रकारमाथि दूव्र्यवहार गर्ने पत्रकार बञ्जाडे पक्राउ जनजागृति माविको अभिभावक भेला सम्पन्न, व्यवस्थापन समिति सर्वसम्मत चयन सूर्योदय माविको प्रधानाध्यापकमा तितुङ नियुक्त शैक्षिकसत्रको सुरुवातमा निर्मल माविमा अभिभावकसँग अन्तरक्रिया तीन जिल्लामा ३ जना मृत भेटिए जनताको मत, भावना र विचारको अभिमत विद्यालय सञ्चालनमा सबैको भूमिका हुनुपर्छ : प्रधानाध्यापक कर्ण छन्द दिवसमा नवसर्जकद्वारा रचना वाचन वाइवाइ यु–१९ क्रिकेट प्रतियोगिताः जिल्लास्तरीय खेलाडी छनोटका लागि आह्वान